२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

लुम्बिनी प्रदेश डिआईजी कडायत बर्दिया जिल्लाको प्रहरी कार्यालयको निरीक्षणमा

  बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दांङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायत बर्दिया जिल्लाको प्रहरी कार्यालयमा निरीक्षण भ्रमणका क्रममा कार्यालयको निरीक्षण गर्नुको साथै कार्यालय मातहत समेतका सम्पुर्ण प्रहरी कर्मचारी हरुलाई प्रहरी कर्मचारीले सुधार्नु पर्ने आचरण व्यवहार सेवाग्राहीलाई दिनु पर्ने सेवा र बदलिदो मनसुनलाई मध्यनजर गरी विपद सम्बन्धि तयारी हालतमा बस्ने […]

  काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको बाटोमा सडक काट्न सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन् । स्थानीयहरुसँग समन्वय नगरिएको भन्दै दिउँसो डोजर पुगेपछि प्रदर्शनकारी उग्र बन्दा केहीबेर सुरक्षाकर्मी र नगर प्रहरीसँग धकेलाधकेल भएको थियो । प्रदर्शनमा सहभागीले महानगरका मेयर र सम्बन्धित अधिकारी छलफल गर्न आउनुको साटो डोजर पठाएर आफूहरुमाथि […]

  बारा । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलिले मिति २०८१-०४-०४ गते अन्दाजी ०७:०० बजेको समयमा बिशेष सूचनाको आधारमा जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चौक स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४१ नम्बरको डिब्बे ट्रकलाई रोकी चेक जाँच गर्दा विल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अंन्दाजि […]

काठमाडौं । बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनासकारी गतिविधि गरेको उल्लेख छ । बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रहरीले हालसम्म अधिकतम धैर्यता कायम […]

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल जारी छ । काँग्रेससँग मिलेर प्रधानमन्त्री बनेको केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । एमालेले काँग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएको छन् […]

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारण नागाहा नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ […]

काठमाडौं । ५२ ग्राम सुनसहित बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन पक्राउ परेका छन् ।   प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रुपैयाँ सुन […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले उक्त यन्त्रको प्रयाेग गरेकाे बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक गाेपिकृष्ण सुवेदीले जानकारी दिए । यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउादा दुर्घटना बढको भन्दै प्रहरीले मापसे चेकजााच गर्न ब्रेथलाइजर मेसिनमा प्रयोगमा ल्याएको थियो । दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेले […]

पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साकाे मातहत रहेको इनर्वा प्रहरी चौकिको टाेलिले विशेष सूचनाको आधारमा मिति २०८१।०४।०२ गते अंन्दाजि १६;१५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भारतबाट भन्सार छली गरी ल्याएका मालबस्तुहरू अन्दाजि मूल्य रु.५,००,३७० ( पाँच लाख तिन सय सत्तरी ) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न […]

  दाङ । देउखुरीको भालुवाङ नेपालगञ्ज बाट कपिलबस्तुको चन्द्राैटा तर्फ जाँदै गरेको लु १ ख ७२६४ नम्बरको खाली ट्रक आज शुक्रबार बिहान करिब साढे ७ बजेको समयमा भालुवाङको राप्ती नदी पुलमा दुर्घटना हुँदा ठुलो क्षति हुनबाट जोगिएको हो । ट्रकको अगाडीको दुबै तर्फको पटा भाँचिदा अन्यत्रित भई पुलमा ठोकिंदा उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी […]

error: Content is protected !!