२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

भदौमा नेपाल प्रहरीका एआइजीसहित ९० जना प्रहरी अधिकृतहरु घर जाँदै को को छ्न त ?

  काठमाडौं । नेपाल प्रहरीमा असारको तेस्रो सातादेखि अतिरिक्त महानिरक्षिक एआईजी र एक जना डीआईजीको पद रिक्त भएको छ । एआईजी उमेशराज जोशी र डीआईजी पोषराज पोखरेलले अ अनिवार्य अवकास पाएपछि दुई पद रिक्त भएको हो। भदौ १६ मा अर्का डिआइजी र भदौ २१ मा अर्का एआइजी पनि घर जाँदै छन्। डिआइजी विष्णु केसीको भदौ […]

  कैलाली । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो । नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन् । आर्थिक वर्ष २०७८/७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो ।   दुई तले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा […]

  काठमाडौं । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको छ । यो नेपाली सुन बजारको हालसम्मको उच्च मूल्य हो । पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भुलनप्रसाद सर्राफ भन्नुहुन्छ, “सुनको मूल्य निरन्तर उकालो लागिरहँदा १० प्रतिशत ग्राहक सुन किन्न आउँछन् भने ९० प्रतिशत ग्राहक बेच्नका लागि नै आउने गरेका छन् […]

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर दाङका प्रहरी प्रमुख तथा नेपाल पुलिस स्कुल घोराही दाङका संरक्षक प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायत   नेपाल पुलिसको विद्यालयमा पाल्नु भई विद्यालयको निरीक्षण भ्रमण गरी शिक्षक तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको नेपाल पुलिस स्कुल घोराही दाङले जानकारी दिएको छ ।

  बाँके । नेपालगन्ज २ पुष्पलाचोक नजिक दिप्सन होटेलको कोठामा नाम थर, वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक व्यक्तिको हालसम्म पहिचान हुन नसकेकोले कोहि कसैले निज मृतकलाई चिन्नुभएमा या केही जानकारी भएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्नुहुन अनुरोध छ। मृतक व्यक्तिको हुलिया वर्ण गहुँगोरो, कालो कपालमा खैरो रङ लगाएको, […]

बारा । जिल्ला प्रहरी कार्यालय बाराको मातहत बाट खटिएको प्रहरी टाेलिले विहिबार विहान ५ बजेको समयमा प्रहरी चौकी पथलैयाले नियमित चेकजाँच को क्रममा बा ४ च ५७० नम्बरको कार रोकी चेक जाँच गर्दा कारमा उक्त परिमाणको गाँजा बरामद गरेको हो । पक्राउ पर्नेहरुमा कारका चालक भारत बिहार राज्य सुमौलीका ३० बर्षिय दिपकचन्द्र देव र अर्का […]

काठमाडौं । मुम्बई उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर पर्याे। अब जान्हवीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। उनको एक साथीका अनुसार उनलाई फुड पोइजन भएको हो। उनी बुधबारदेखि नै कमजोर महसुस गरिरहेकी थिइन्। केही दिन अघि […]

बारा । जिल्ला प्रहरी कार्यालय बारा मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले निम्न मिति र स्थानमा निम्न वमोजिमको अबैध भन्सार छलीका अंन्दाजि मुल्य रू.४ लाख ५३ हजार ९ सय २० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाएको छ। १. प्रहरी ईकाइ:- जिल्ला प्रहरी कार्यालय बारा । मिति २०८१/०४/०२ गते अंन्दाजि […]

रोशन निधी बिराटनगर । उच्च अदालत विराटनगरले विगत पाँच वर्ष देखिको अवधिमा १४ हजार २ सय २ मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरकाे रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार विगत पाँच वर्षको अवधि सम्म २६ हजार ३० मुद्दा हरुमध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा फछर्यौट गरिएकाे उहाँले जानकारी दिनुभएको छ […]

  चितवन । नवलपरासी जिल्लाको हुप्सीकोट गाउँपालिका-२, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् । मृतक मगर पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न पुगेका थिए। डिएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको बताइएको छ । घटनाबारे थप अनुसन्धान […]

error: Content is protected !!