काठमाडौं । बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख (हाल वन मन्त्रालयका उपसचिव) केशव अर्याल, त्यहीँ कार्यरत शाखा अधिकृत सुवास […]
बाँके । नेपाल नागरिक उड्यन कार्यालय ताल्च राराका प्रमुख श्री कृष्ण रिजालका अनुसार माैसममा केही सुधार भएका कारण आज समिट र तारा यएरले उडान भरेका छन् । बिभिन्न कामकाे शिलशिलामा गन्तब्यमा पुग्ने नेपाल गन्ज र मुगुका बिरामी तथा यात्रुहरूले यात्रा गर्न पाउँदा खुशी भएका छन् । कर्णाली तथा सुदुरका जिल्लाहरूमा बिगत ६ दिन देखिकाे अबिरल […]
बाँके । बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँड्नुभयो । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लाग्नुभयो । यतिञ्जेलसम्म उहाँकी श्रीमती भुटानमा बेचिइसक्नुभएको थियो […]
काठमाडौं । रुसले सोमबार कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा तीन बालबालिकासहित ४१ जनाको ज्यान गएको हो । आक्रमणबाट १ सय ८४ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताएका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी अन्य जिम्मेवारीबाट हटाउने निर्णय लिएको एक […]
काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने, धम्काउने वा अनावश्यक दुःख दिने कार्य गर्ने व्यक्तिहरुलाई पाँच वर्षसम्म जेल सजायको व्यवस्था गर्ने भएको छ। यो प्रावधान नयाँ दूरसञ्चार ऐन २०८१ को मस्यौदामा समावेश गरिएको छ। साथै, त्यस्तो कार्य गर्ने व्यक्तिलाई हानी नोक्सानीको बिगो बापतको जरिवाना समेत लगाइनेछ। नयाँ मस्यौदा ऐनको दफा ६६ मा […]
काठमाडौं । नेपाल प्रहरीमा शुक्रबारदेखि एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र एक जना डिआइजीको पद रिक्त भएको छ । एआइजी उमेशराज जोशी र एआईजीमा सिफारिस डिआइजी पोषराज पोखरेल अनिवार्य अवकास पाएपछि दुई पद रिक्त भएको छ । उमेशराज जोशी असार १९ पोखरेल २१ बाट अनिवार्य अवकासमा गएका हुन् । उनीहरुको अवकाशपछि अहिले भतरबहादुर बोहरा, […]
काठमाडौं । एमालेसँग ‘विद्रोह’ गरेर एकीकृत समाजवादीमा आएका आलेको गतिविधि पछिल्लो समय एमालेतिर ढल्केको थियो । काठमाडौँमा जारी समाजवादीको दशौँ महाधिवेशनमा सहभागी नभएर आले महाधिवेशन छल्न भारत घुम्न गएका थिए । विगतमा पनि एमालेभित्र रहँदा ओली समूहमा रहेका आले त्यहाँ मन्त्री नपाएपछि अन्तिम समयमा आएर माधव नेपालको शरणमा परेका थिए । नेपालसँग आएपछि मागेकै मन्त्रालयमा […]
काठमाडौं । नेपाल प्रहरीमा शुक्रबारदेखि एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र एक जना डिआइजीको पद रिक्त भएको छ । एआइजी उमेशराज जोशी र एआईजीमा सिफारिस डिआइजी पोषराज पोखरेल अनिवार्य अवकास पाएपछि दुई पद रिक्त भएको छ । उमेशराज जोशी असार १९ पोखरेल २१ बाट अनिवार्य अवकासमा गएका हुन् । उनीहरुको अवकाशपछि अहिले भतरबहादुर बोहरा, […]
बाँके । नेपालगन्ज १८ कारकाँदो हनुमान मन्दिर स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको बेबारिसे अबस्थामा रहेको सामान कुर्ता सुरुवाल, कुर्ती, चप्पल, हातमा लगाउने सक्स समेत गरि अन्दाजी.२लाख ९२हजार ८ सय ५०रुपैयाँ मुल्य बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो। उक्त बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा […]