बाँके । नेपालगन्ज उपमहानगरपालिकाले गर्ने सरसफाइ ढल निकासीको काम डुवान रोक्नका लागी वडा प्रहरी कार्यालय नेपालगंज प्रमुख प्रहरी निरीक्षक हरीबहादुर बुढा क्षेत्रीको कमान्डमा खटिएको छ । वडा प्रहरी टोलीले अबिरल बर्षाको कारण डुवान हुन सक्ने सम्भावित क्षेत्रहरु जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका का बिभिन्न वडा हरुमा रहेको पानिको नालामा भएका फोहरहर निकाली सरसफाई गरिएको छ […]
भैरहवा । तिव्र गतिका कारण कामना मेट्रो बस दुर्घटना दिनोै जस्तो सवारी साधन लापरवाहीका कारण दुघर्टनामा परि अकालमै ज्यान गुमाउदा समेत किन सम्वन्धित प्रशासनको ध्यान नगएको देखिन्छ जनताको ज्यानको सुरक्षा कसले गर्ने हो ।
काठमाडौं । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ। तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ।बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु शरीरका लागि निकै फाइदाजनक मानिन्छ। उम्लेको पानी मनतातो भएर सेलाएपछि […]
चितवन । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको छ। ‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पूर्ण दैनिक काम कारबाही नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकुबाट हुँदै आएकोमा असार २३ गते आईतबारदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ भद्रकाली स्थित रहेको नव निर्मित भवनबाट नियमित प्रहरी सेवा प्रवाह हुने व्यहोरा सम्पूर्णमा जानकारी गरेको छ ।
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २३ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । एसएसपी सानुराम भट्टराईले पूजापाठ गरी टेकुबाट कामकाज सुरु गरेका छन् । टेकुमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा […]
पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साको मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाकाे आधारमा निम्न स्थानबाट निम्न मालबस्तुहरू अन्दाजि मुल्य रू. १,८९,५०,६२२।- ( एक करोड उनान्वे लाख पचास हजार छ सय बाइस) बराबरको हार्डवेयर लगायतका सामानहरू नियन्त्रणमा लिएको छ। मिति २०८१।०३।२३ गते अंन्दाजि १८:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ I.C.P गेट […]
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल आयल निगम केन्द्रिय कार्यालयको परिसरबाट सेवा प्रवाह गर्दै आइरहेकोमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले भद्रकाली स्थित भवनबाट यहि असार २३ गतेदेखि सम्पुर्ण सेवा प्रवाह सुचारु गरिएको छ ।
दाङ । तुल्सीपुर सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशथापाले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल आयल निगम केन्द्रिय कार्यालयको परिसरबाट सेवा प्रवाह गर्दै आइरहेकोमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले भद्रकाली स्थित भवनबाट यहि असार २३ गतेदेखि सम्पुर्ण सेवा प्रवाह सुचारु गरिएको छ ।