२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

बेपत्ता पारिएका व्यक्तिको छानवीन सत्य निरूपण तथा मेलमिलाप आयोगको अन्तरक्रिया

ABC (क्राईमबिट) काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक […]

(ABC-Sanchar) काठमाडौं । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि जहाजमात्र उडान–अवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरेका छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भने, ‘हेलिकप्टर सेवा स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने विश्वास छ ।

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका […]

(सिमा गुरुङ) भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी रंजित सिंह राठौरबाट मातहत प्रहरी यूनिट ईन्चार्जहरुलाई आ-आफ्नो वडा एरियाको शान्ती सुरक्षा ब्यवस्था, प्रहरी कारवाही सम्बन्धी आवश्यक निर्देशन दिनुका साथै विविध बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

(ABC-Sanchar) दाङ । शुक्रवारको लुम्बिनी प्रदेश सभाको बजेट माथिको छलफल स्थगित भएको छ । कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय लिएर बैठकमा बोल्दै बजेट संघीयता विरोधी भएको, कृषि र पर्यटन क्षेत्र विरोधी भएकाले कांग्रेसले त्यसको बिरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए । त्यस लगत्तै विपक्ष दलका प्रदेश सभा सदस्यहरुले […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका – ८ बेलुवाकी ५० वर्षीया प्यारी चौधरीको हत्या आरोपमा सोही गाउँका ४६ वर्षीय बालाराम चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लका अनुसार पक्राउ परेका बालाराम मृतक प्यारीकी आफन्त समेत हुन्। प्यारी गत जेठ १७ गते दिउँसो आफ्नै घर भित्र मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमर्टम […]

(ABC-Sanchar) काठमाडौं । विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ । भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका […]

(ABC-Sanchar) काठमाडौं । दिल्लीको कथित रक्सी घोटाला मामिलामा मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने अदालतको फैसलाविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले उच्च अदालतमा निवेदन दिएपछि उक्त निर्णय रद्द गरिएको हो । बीबीसीका अनुसार अतिरिक्त सलिसिटर जनरल एसभी राजूले मुख्यमन्त्री केजरीवालको मुद्दामा तत्काल सुनुवाईको माग गरेपछि सुनवाई पूरा नभएसम्म उच्च अदालतले केजरीवालको धरौटीमा रिहा हुने निर्णयमा रोक लगाएको […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेहरुमा बैतडी घर भएका २३ वर्षीय निराजन महरा, भारतीय नागरिकहरु २८ वर्षीय सुजित कर, ३० वर्षीय सेफ अली आलम र काभ्रेकी २२ वर्षीया मोनिका लामा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका हो । यो समूहले २७ जेठमा टोखाको नमूना टोलमा डेरा गरी बस्ने स्याङ्जाकी ४८ […]

(ABC-Sanchar) बाँके । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रुपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुने क्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै र रक्तदान कम भएकाले रगत पुर्‍याउनै […]

error: Content is protected !!