(रोशन निधि) जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शुक्रबार शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण गरेको लगतै जनकपुरधामको मुजेलियास्थित रहेको शहिद गेटमा शहिदहरु प्रति माल्यअपर्ण गरी मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्दै विभिन्न किसिमका निर्णयहरु गर्नुभएको थियो । मुख्यमन्त्री सतिश सिंहले गर्नुभएको निर्णयहरुमा संघीयता र गणतन्त्रका […]
(बिदुर एम सी) दाङ । लमही नगरपालिका-६, कुलमाेहरमा बेथेल मण्डलीकाे पक्की भवन बिहीबार दिउँसो उद्घाटन गरिएकाे छ । मण्डलीका संस्थापक स्वर्गीय पास्टर जमानसिंह घर्तीकी जिवनसंगीनी वयोवृद्ध दिलमाया घर्तीले एक समारोहका बीच ब्यानर खोलेर उक्त मण्डलीकाे उद्घाटन गरेकी हुन् । चर्चका विश्वासी तथा अन्य संघसंस्थाहरूकाे सहयाेगमा १७ लाख ७० हजार ८ सय ९४ नगद रकम र […]
(ABC-Sanchar) काठमाडौं । नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने अभियान महानगरले थालेको हो । नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे/नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी बताए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म मबाट जानी जानी […]
(रोशन निधि) जनकपुर । मधेश प्रदेशमा जनमतपार्टी को नेतृत्वमा सरकार बनाउने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी को सहमति रहेको सचिव साहले जानकारी गराउनु भएको हो । प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतकाे लागि ५४ जना सान्सद को समर्थन आवश्यक हुन्छ । यस […]
(सागर थापा) काठमाडौं । प्रतिवेदन लेखन र आत्महत्या न्यूनीकरण, व्यवस्थापन रणनीति तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने प्रयोजनको लागि विषय विज्ञहरूको प्रशिक्षण तथा सम्बन्धित प्रहरी इकाइहरूका प्रहरी अधिकृतहरूलाई समेत सहभागी क गोष्ठी” नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा सम्पन्न भएको छ।
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही सरूवा भई जानलाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतलाई फेरी भेटौंला कार्यक्रमका बिच बिदाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुबेर कडायतले तथा अन्य प्रहरी कर्मचारीहरूले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको […]
ABC (क्राईमबिट) बाँके । नेपालगंज उपमहानगरपालिका १० स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा, मोबाईलको कभर सहित अन्दाजी मुल्य रु.१,१३,७००।– बराबरको अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
(ABC-Sanchar) जाजरकोट । बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो । त्यसयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । […]
(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डाेज) दिएकाे छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गाेरुलाई नि:शुल्क भ्याक्सिन दिइएकाे पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए । शाखाका प्रमुख ठाकुराले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खाेप) दिएकाे […]