(एबिसि संचार ) उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ । उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रहेका निरौलालाई उच्च अदालत पाटनमा सरुवा गरिएको […]
(एबिसि संचार ) सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको हो ।गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन […]
(एबिसि संचार ) बारामा पचरौता नगरपालिकाको वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयलाई लिएर एके गाउँका दुई समुहचीच झडप भएको छ । भगवान हनुमानजीको मेला लगाउन सोमवार राती १० बजे बसेको बैठकमा मेलाको नेतृत्व गर्ने विषयमा ढुङ्गा मुढा भई झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो । प्रहरी नायव उपरीक्षक […]
(एबीसि संचार ) बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका […]
( एबिसि संचार ) नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई आफ्नै घरमा मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी […]
(एबिसि संचार ) नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी […]
(एबिसि संचार ) जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी […]
(एबिसि संचार ) जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार […]
( एबिसि संचार ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो कोकिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको एक महिला यात्रुको साथबाट सोमबार कोकिन बरामद […]
(एबिसि संचार ) बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय […]