०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

बाँके ट्राफिक प्रहरीको निर्देशनमा विभिन्न स्थानहरुमा दुर्घटना न्यूनीकरण अभियान नियमित जारी

(महेन्द्र सिंह) बाँके । सोमबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोग कर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत बाँकेको विभिन्न स्थानहरु चिसापानी कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, […]

  (ABC-Sanchar) काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । २७ […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरू र […]

  (ABC-Sanchar) बाँके । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । नेपालगन्जको बागेश्वरी मन्दिर तलाउमा अर्घ्य दिनेको विहान भीड लागेको थियो । बागेश्वरी तलाउलाई बेहुलि झै सिंगारिएको थियो । अर्घ्य दिन नेपालगन्जका विभिन्न ठाउँबाट बढी मात्रामा महिलाहरु सहभागी भएका थिए […]

  (ABC-Sanchar) दाङ । तुलसीपुरस्थित बिजौरीमा आइतबार बेलुकी दुई मोटरसाइकल एक आसपमा ठोक्किदा दाङका एक जनाको मृत्यु छ । सोही दुर्घटनामा परि सल्यान जिल्लाका दुई जना घाइते भएका छन् । दाङको शान्तिनगर गाउँपालिका – ५ का २८ बर्षीय अमृत केसीको उपचारका क्रममा राति ९ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका […]

  ABC (क्राईमबिट) रौतहट । यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्यागेजिन ६ वटा तथा एअर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए । घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र […]

  (ABC-Sanchar) बर्दिया । राजापुर नगरपालिका-१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । बितेका चार वर्षमा नेपाल-भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ […]

  (ABC-Sanchar) बाँके । सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । […]

error: Content is protected !!