०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने कार्यक्रम तय

  (ABC-Sanchar) काठमाडौं । पूर्वराजा शाह विर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन्। सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिवार सूचना जारी गरी जानकारी दिएका छन्।

  (ABC-Sanchar) काठमाडौं । पूर्वराजा शाह विर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन्। सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिवार सूचना जारी गरी जानकारी दिएका छन्।

  (ABC-Sanchar) काठमाडौं । ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा आगलागी भएको ढाका ट्युविनले जनाएको छ। बङ्गाबजार बजारमा लागेको आगो अहिले सडक नजिकैकै घरमा फैलिएको छ। हेलिकोप्टर, अग्नी नियन्त्रक र दमकलले आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रणमा लिन सम्भव भएको छैन् । बङ्गबजारमा आगो नियन्त्रणमा लिँदा पानीको अभाव भएको छ । यो बजार गार्मेन्ट […]

(एबिसि संचार )                                                        सशस्त्र प्रहरीले रौतहटबाट चार वटा अत्याधुनिक हतियार बरामद गरेको छ। आइतबार दिउँसो यमुनामाइ नगरपालिका वडा नम्बर ३ स्थित एक घरबाट प्रहरीले पेस्तोल र बन्दुक बरामद […]

(एबिसि संचार )                                                          रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।आज दिउँसो २ बजेर ५९ मिनेटको समयमा भूकम्प गएको खानी तथा […]

(एबिसि संचार )                                                     काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक डाकिएको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।मङ्सिर ७ मा दुर्गा प्रसाईँ […]

( एबिसि संचार )                                                  सोलुखुम्बुको एक आश्रममा आगलागी भएको छ । शनिबार साँझ भएको आगलागीमा आश्रमका विभिन्न सामानहरू जल्दा २५ लाखको क्षति भएको छ । सोलु दुधकुण्ड नगरपालिका–११, पत्तालेस्थित गौरीटाप मन्दिरको […]

  (ABC-Sanchar) पर्सा । बिरगंज छठ पूजा व्यवस्थापन समिति मुर्लीले आयोजना शनिवार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर टेन्ट पण्डाल, फूल, बत्ती सजावटमा ९ लाख, भिडियो ग्राफमा ७५ हजार, पुरस्कारमा २ लाख ५०, सरसफाइमा १ लाख ५० हजार रुपैयाँ गरी झन्डै २९ लाख रुपियाँ खर्च हुने जनाएको छ खर्च हुने । समितिका कोषाध्यक्ष राजेश कुमार गुप्ताले […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्जमा छठको अवसरमा बागेश्वरी मन्दिर परीसरमा सिंगारिएको छ । मन्दिरलाई रंगी बिरंगी बत्तीले झकीझकाउ पारिएको छ भने भक्तजनले आआफ्नो ठाउँ सिंगारेका छन् । छठीको प्रतिमा तयार परिएको छ । मन्दिर परिसरमा पुजाको तयारी स्वरुप बिभिन्न सामग्री तयार पारिएको छ । पछिल्लो समय बागेश्वरी मन्दिर परिसरमा छठ पुजा गर्नेको भिड लाग्ने […]

  (ABC-Sanchar) दाङ । नेपालकी होची महिला ईश्वरीमाया छिनालको निधन भएको छ। ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी दाङ लमही निवासी छिनाललाई नेपालकी होची महिला भनेर चिनाउने गरिएको थियो। निमोनियालगायत रोगबाट ग्रसित छिनालको ३१ वर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार निधन भएको उनको परिवारका सदस्यले जानकारी दिएका छन्। रुकुम जिल्लामा […]

error: Content is protected !!