ABC (क्राईमबिट) दाङ । घोराही चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ । घोराही १८ स्थित रझेना बिद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका बिबेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसिले बताए । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाचका लागि प्रहरीले ल्याएको बेला […]
ABC (क्राईमबिट) दाङ । चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाचका लागि प्रहरीले ल्याएको बेला बिबेक नेपालि कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे । उनले फरार कैदीको […]
ABC (क्राईमबिट) सर्लाही । कविलासी नगरपालिका ९ भलुवाहाबाट दुई सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाकर्मचारी सञ्चय कोषछार्का ताङसोङ गाउँपालिका, डोल्पा कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले […]
ABC (क्राईमबिट) काठमाडौँ । आफूलाई ईसेवाको कर्मचारी बताएर १८ जना सेवाग्राहीसँग १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका-५ का ४ जना छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडितहरूलाई विश्वासमा पारेर उनीहरूले ओटीपी माग्दै खाताको […]
(ABC-Sanchar) पर्सा । मानव बस्तीमा हिंसक आतङ्क मच्चाउँदै आएका दुई वटा बाघलाई हाल पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएको छ । उक्त निकुञ्जको खोरमा यसअघि नै त्यस्ता तीन वटा बाघ राखिएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार २०७९ सालको चैतमा पर्साको ठोरी गाउँपालिकाबाट उद्धार गरी ल्याइएको बाघ र २०८० सालको असारमा चितवनमा २३ […]
(ABC-Sanchar) काठमाडौं । भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिने कार्यक्रम चलिरहेको थियो । येहोवा विटनेस एक इसाई समुदाय हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका […]
(ABC-Sanchar) काठमाडौं । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् । श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले आममाफी दिएपछि भारतीले विरोध गर्दै आएकी छन् । २०७२ सालको […]
(ABC-Sanchar) गुल्मी । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ३९ जना र २०७९/०८० मा ५२ जनाको सम्बन्ध विच्छेद भएको […]
(ABC-Sanchar) काठमाडौं । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५ रुपियाँ मूल्य घटाएर किलोको ३७५ गरिएको छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो । मूल्य […]
(ABC-Sanchar) मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ […]