०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

दाङको ग्वारखोलाको खाडलमा परी डुबेर ७ वर्षीया एक बालिकाको मृत्यु

  (ABC-Sanchar) दाङ । राजपुर गाउँपालिका-१ गुरुङ खोला घर भई तुलसीपुर उपमहानगरपालिका-७ स्थित मामा घरमा बस्दै आएकी ७ वर्षीया समीक्षा खड्काको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो। दाङ प्रहरीका अनुसार आइतबार दिउँसो साढे २ बजेतिर नुहाउन गएकी खड्काको ग्वारखोलाको खाडलमा परी डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार समीक्षा, उनका भाइ, मामाका छोरा, ठूली आमाका […]

  (ABC-Sanchar) काठमाडौं । बलिउडका विभिन्न सुपरहिट फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका दिलिप ताहिललाई मादकपदार्थ सेवन गरी सवारी चलाएर दुर्घटना गरेको अभियोगमा दुई महिनाको जेल सजाय सुनाइएको छ। मुम्बई अदालतले ६५ वर्षीय ताहिललाई पाँच वर्षअघिको एउटा घटनामा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। सन् २०१८ मा दिलिप ताहिलको […]

  (ABC-Sanchar) झापा । इलाम चुलाचुली गाउँपालिका – ३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उहाँ हात्तीको आक्रमणमा परे । उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भयो । झापामा भारतबाट […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्स लगायतका ७ मुलुकमा १० लाख टनभन्दा बढी गैर बासमती चामल निर्यात गर्न भारत सरकारले अनुमति दिएको हो। वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको बताएको छ। नेपालका लागि ९५ हजार टन, क्यामरुनका […]

  ABC (क्राईमबिट) बारा । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन् । चाडबाडको बेला शान्ति सुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो […]

(ABC-Sanchar) रौतहट । राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ। चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए ।शनिबार साँझ घाँसपात लिन चाँदी खोला […]

  (ABC-Sanchar) सोलुखुम्बु । भालुको आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् ।   उनको टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जनाइएको छ । माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई […]

(ABC-Sanchar) रौतहट । राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ। चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए ।शनिबार साँझ घाँसपात लिन चाँदी खोला […]

  (ABC-Sanchar) काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। मातामह अर्थात् मामाघरका […]

(ABC-Sanchar) काठमाडौं । शनिबार दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर उनको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी पाइलट सेढाईंलाई थप उपचारका लागि शनिबार नै भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएको छ । उपचारमा संलग्न ह्याम्स अस्पतालका कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. सविन कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘उहाँलाई उहाँको परिवार तथा […]

error: Content is protected !!