०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

सारङ्गीको भरमा चलेको जिन्दगी

(ABC-Sanchar) कर्मसँग दिक्दारै परियो रुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका […]

(ABC-Sanchar) काठमाडौं । मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नका लागि रु १५ करोड बजेट छुट्याएर चालु आवमा काम गर्न लागिएको मन्त्री मुक्तानले जानकारी दिइन। प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ। प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका […]

(ABC-Sanchar) सिरहा । कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। प्रहरीका अनुसार सोही विषयलाई लिएर शनिबार दिउँसो […]

(ABC-Sanchar) काठमाडौं । ब्याट्रीकै कारण यो गाडी खरिद गरेका धेरै उपभोक्ता पछुतो मानिरहेका छन् भने केही सस्तोमा भएपनि तत्कालै बेचेर तनाव मुक्त हुने योजनामा छन्। उनीहरुका अनुसार यो गाडीको ब्याट्री ड्यामेज हुने खतरा धेरै छ। ४२ देखि ४८ लाखसम्म पर्ने यो गाडीको ब्याट्री फेर्नु पर्दा ८÷९ लाख रुपैयाँ खर्च हुन्छ। तर, एकैछिन पनि पानीमा डुब्यो […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं.१०३१, भदौ १५ गतेको पत्रद्वारा विभिन्न प्रहरी कार्यालय हरूमा सरुवा हुनु भएका प्रहरी उपरीक्षकहरु सुरेश प्रसाद काफ्ले रमेश थापा,र चित्र बहादुर गुरुङ् तथा च.नं. १०३६, मिति २०८०/०५/१५ गतेको पत्रद्वारा काज सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई मिति २०८०/०५/२२ […]

(ABC-Sanchar) पर्सा । बिरगंज शनिवार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमेतको गाडीलाई राष्ट्रिय युवा सङ्घ नेपाल पर्सा जिल्ला कमिटीले नियन्त्रणमा लिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिवार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सङ्घ पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए […]

(ABC-Sanchar) काठमाडौं । ओडिशाको केन्द्रपारा जिल्लाको करिब ४० वटा बैंक खातामा अचानक ठूलो रकम जम्मा भयो । खातावालाको मोबाइलमा यो सन्देश पुगेपछि उनीहरु खुसी भए तर यो रकम कहाँबाट आयो भन्ने अन्योलमा परे । त्यसपछि पैसा निकाल्न बैंकमा भीड लागेको थियो । जानकारीका अनुसार यो मामला केन्द्रपारा जिल्लाको उल ब्लकमा रहेको ओडिशा ग्राम्य बैंकको बटीपाडा […]

(ABC-Sanchar) काठमाडौं । समाजमा पत्रकारहरुलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको […]

(ABC-Sanchar) पोखरा । भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६:४० मा ल्यान्ड भयो। १५० सिट क्षमता भएको उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले बताए। ‘आज पोखरा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए, उनले […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् । प्रहरीका महानिरीक्षक कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन् । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । महानिरीक्षक कुवँर […]

error: Content is protected !!