०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

सशस्त्र प्रहरी बलका योगेन्द्र बहादुर शाही सहित ७३ जना सई इन्स्पेक्टरमा बढुवा सिफारिस

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका योगेन्द्र बहादुर शाहीसहित ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाको लागी सिफारिस भएका छन् । बिहीबार बसेको बढुवाको सिफारिस समितिको बैठकले ७३ जना सईहरुलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

ABC (क्राईमबिट) कंचनपुर । जिल्लाको भीमदत्त नगरपालिका ३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्। यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको […]

ABC (क्राईमबिट) तनहुँ । आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस जाँच गर्दा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीको भनाइ छ। प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । कम्पनीले बक्यौता रकम नतिरेको भन्दै उडानमा रोक लगाएको हो । आर्थिक वर्ष २०७९/८० मा तिर्नुपर्ने बक्यौता रकम ५५ लाख रुपैयाँ थियो । तर, कम्पनीले आठ लाख मात्र तिरेको प्राधिकरणको दाबी छ । यसरी सरकारलाई नै बक्यौता रकम नतिर्दा भोलि […]

(ABC-Sanchar) काठमाडौँ । भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकालगायतका दमकल पुगेका छन् । भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो । दमकलले आगो निभाउने […]

(ABC-Sanchar) काठमाडौँ । काँग्रेस सांसद डा. सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरिएको आरोप लगाएको छ । आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै शर्माको सचिवालयले आपत्ति जनाएको हो । सांसद शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुन तस्करीको […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका १८ शङ्खे पिपल नजिक ऐ.१३ लाहुरेडाँडा बस्ने नर बहादुर पुनको छोरा बर्ष १८ को तिर्थ बहादुर पुनलाई अपरिचित अं.३/४ जना व्यक्तिहरुको समुहले धारिलो हतियार (खुकुरी) प्रहार गरि टाउको, अनुहार र बाँया हातको कान्छी औँला बाहेक सबै औँलाको हड्डी काटिएको, औँला हातमै रही गम्भिर घाइते भएको अबस्थामा वडा प्रहरी कार्यालय […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तापुराकी जानका बस्नेत शिक्षक हुन्। असार २७ गते उनी बेलझुण्डी माध्यामिक विद्यालयमा पढाइरहेकी थिइन्। कक्षाकोठामा एकजना विद्यार्थी आएर जानकालाई खामसहितको चिठी थमाए। नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को नामबाट चिठी आएको थियो। बस्नेतले चिठी सामान्य होला भन्ने ठानेर सुरूमा वास्ता गरिनन्। यसअघि स्वेच्छिक सहयोग मागेको हुँदा सहयोग गरेकोले धन्यवाद दिएका होलान् […]

ABC (क्राईमबिट) काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक अनलाइन सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । रोशन बहादुर खड्का सम्पादक रहेका काठमाडौँ पाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । काठमाडौँपाटी अनलाइनमा गत साउन २१ गते प्रकाशित सुन तस्करीसँग आफ्नो नाम जोडेको भन्दै उक्त समाचार भ्रमपूर्ण रहेको र समाचारबाट आफ्नो प्रतिष्ठा र […]

ABC (क्राईमबिट) काठमाडौं । उत्तराखण्डमा अवैध हतियार बनाउने कारखाना फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उधमसिंहनगरले संयुक्त अपरेशन गर्दै दुई जनालाई पक्राउ गरेको छ । उधमसिंहनगर नेपालसँग सीमा जोडिएको जिल्ला हो । यो कञ्चनपुरसँग जोडिएको छ । प्रहरीले ठूलो परिमाणमा स्वदेशी निर्मित ०६ थान सेमी अटोमेटिक पेस्तोल, पेस्तोल, कारतूस, म्यागजिन तथा निर्मित तथा अर्धनिर्मित […]

error: Content is protected !!