०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

बाँकेमा पहिलो पटक जरिवाना संकलन हुने राजस्व सिधै बैंकमा जम्मा गर्न सकिने

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनु भएको छ । ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । बांके जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्थाई ट्राफिक प्रहरी […]

(ABC-Sanchar) काठमाडौँ । भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा […]

(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिकामा बिगत केहि महिना देखि रात्रि बजार सन्चालन गरेको छ।बिरगंज महानगरपालिका को प्रमुख राजेश मान सिंहले यस रात्रि बजारको आयोजना गर्नुको मुख्य अभिप्राय अहिले बर्तेमान अवस्थामा अत्यधिक गर्मि भएकोले रात्रि बजार को आयोजनाले जनमानसमा किन्मेलको लागि केहि राहत हुने र भारतीय पर्यटक हरुको लागि पनि आकर्षनको केन्द्र हुनुको साथै यस् बाट […]

  (ABC-Sanchar) महोत्तरी । जयनगर जनकपुरधाम कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने भएको हो । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा पछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज थप १७ किलोमिटरमा संचालन हुने रेल वे सेवाको आज शुभारम्भ […]

(ABC-Sanchar) काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन […]

ABC (क्राईमबिट) काठमाडौं । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एकजना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस।ईश्वरनलाई गत मंगलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ । सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ […]

(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिका स्थित नारायणी अस्पतालमा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको समाचार सार्वजनिक भएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खरीद गर्न फार्मेसीमा जाँदा बजार मूल्यभन्दा दोब्बर मुल्यमा फार्मेसीले बिक्री गरेको पाइएको छ । अस्पताल हाताभित्र रहेको फार्मेसी, साझा औषधिपसल र अस्पतालबाहिर रहेका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेशका प्रमुख डीआईजी भरत बोहराले घुमुवा अनुसन्धान समूह आर आइटी खारेज गरिदिएका छन् । डीआईजी बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालक माथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुुन् । बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक […]

  (ABC-Sanchar) काठमाडौं । सरकारले आगामी साउन १ गते अर्थात सोमबारदखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको जनाएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना […]

(ABC-Sanchar) सिरहा । एक व्यक्तिले कृषि फर्मको नाममा करोडौं रुपैयाँ अनुदान लिएको खुलेको छ । कृषकहरुले अनुदान नपाएको गुनासो गरिरहँदा एउटै व्यक्तिले कृषि फर्मको नाममा करोडौं रुपैयाँ लिएको देखिन आएको हो । श्रीमती बबिता साहको नाममा मोडर्न नेपाल कृषि फर्म प्रालि खोलेका महोत्तरीको भगांहा नगरपालिकाका सञ्जीव साहले करोडौं रुपैयाँ लिएको जनाइएको छ । सिरहाको धनगढीमाई […]

error: Content is protected !!