(राजन थारू) धनगढी । शनिवार साँझ बरामद भएको भन्सार छलीको सामान प्रहरीले नै गायब पारेको आरोप लागेको हो। शनिवार साँझ ५ देखि ६ बजेको समयमा धनगढी–२ फनपार्क नजिक चक्रपथबाट जिल्लाको टाइगर टोलीका हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेका थिए। तस्करीमा संलग्न महिलाबाट बरामद गरिएको लत्ताकपडाको पोको भन्सार […]
ABC (क्राईमबिट) काठमाडौं । ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा सो क्लवका संचालकले सानुभाई क्ल्वको सोफामा लुकी बसेको लगायतको विवरण भन्दै हिडेको भनि सानुभाई समेतको टोलीले मिति २०८०/३/१५ गते राती २:०० बजेको समयमा उक्त कल्बका […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजस्थित जिम हलमा विभिन्न खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका फुटबल, भलिबल, एथ्लेटिक्स तथा ब्याडमिण्टन खेलका खेलाडी तथा अफिसियलहरुलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा “खेलाडी सम्मान कार्यक्रम” सम्पन्न भयो । राष्ट्रिय प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । साउन १ गतेदेखि संचालन रा.प्र.प्र.प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. टेक प्रसाद राईद्बारा प्रतिष्ठानको परिसर भित्र नव निर्मित UNI SEX Sailon को समुदघाटन भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रबिन्द्र के.सी.ज्यू, सह-निर्देशक प्र.व.उ. मधुसुदन लुइँटेल, ने.प्र.अ.अ.वि.का प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८०/०३/३१ गतेको निर्णयले प्रहरी नियमावली, २०७१ (संसोधन सहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समुह तर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा हुनु भएका यस प्रतिष्ठानमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक तिलराम बोहरा सार्कीलाई श्रीमान् प्रमुख अतिथिले दर्ज्यानीका चिन्हद्वारा सुशोभन गर्नु भयो । कार्यक्रममा […]
(ABC-Sanchar) काठमाडौं । फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो। यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो। धुनीबेँसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् । आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका […]
(ABC-Sanchar) सप्तरी । अन्तरजातीय प्रेमविवाह गरेपछि अपहरण गरेको आरोप लगाएर पक्राउ गरी कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोज राम थुनामुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मनोज रामलाई रिहाइ गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् । मनोज र बबिता इसरले तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि […]
ABC (क्राईमबिट) मोरङ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीन जना किशोरीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तकोशी किनारमा किशोरीहरुको समूहले किशोरीहरुको अर्को समूहमाथि निर्घात रुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले […]