ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको हो । यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक […]
ABC (क्राईमबिट) कंचनपुर । प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल)मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो। कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख कमल […]
(ABC-Sanchar) पर्सा । बिरगंज आइतबार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले मशाल जुलुस निकालेका छन् । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेवि सङ्घ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा मशाल जुलुस निकालेका हुन् । विद्यार्थीहरूले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर बल प्रयोग गर्दा चार जना […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र प्रहरी चौकी ईनर्वाबाट खटिएको सयुँक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार क्षेत्रबाट १ जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना २१ प् ५६९४ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ […]
(ABC-Sanchar) काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने […]
ABC (क्राईमबिट) हेटौँडा । आइतबार हेटौँडाबाट प्रहरीले एक सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा- ४ कर्रास्थित सडक खण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो। […]
(आलोक भावुक) दाङ । गढवा गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/ ०८० मा एक सय नौ वटा विवाद फर्च्योट गरेको छ। गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म १ सय २४ वटा विवाद दर्ता भएका थिए । जस मध्ये १ सय नौ वटा विवाद फर्च्योट गरेको र […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिणाम बराबरको बिलबिजकभन्दा बढीको लत्ताकपडासहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ आईसिपी गेटस्थित सडकखण्डबाट प्रहरीले ना. ८ ख ३९७८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । बिलविजकभन्दा बढी औषधी तथा खुद्रा सामान बोकेको मालबाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको […]
(ABC-Sanchar) मोरङ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा असार २९ गते शुक्रबार मालवाहक ट्रक खसेको सूचना आयो । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक सूचना पाएपछि म रिपोटिङका लागि त्यसतर्फ गएँ । नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई उद्धार गरिएको थियो भने ट्रकको खोजी भइरहेको थियो । भारतबाट सामान ल्याएर […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ । ट्राफिक प्रहरीले भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । दाङ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ अस्थायी ट्राफिक […]