(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन्। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै […]
ABC (क्राईमबिट) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका शंकास्पद रहेकोबारे सञ्चारमाध्यममा आएका समाचारको प्रहरीले खण्डन गरेको छ। बुधबार एक विज्ञप्ति जारी प्रहरी प्रधान कार्यालयले ती समाचार भ्रामक र नियोजित रहेको बताएको हो। ‘नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व भएको सञ्चारमाध्यमले अनुसन्धान जस्तो जटिल, संवेदनशील र विशुद्ध प्राविधिक विषयका […]
ABC (क्राईमबिट) राजबिराज । मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा मिति २०८० बैशाख १० गतेबाट संचालित २६ कार्यदिन अवधिको अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम नवौँ समुहको जेष्ठ १० गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन गरिएको छ । उक्त कार्यक्रममा तालिम संयोजक […]
ABC (क्राईमबिट) काठमाडौं । पदीय आचरण विपरित कार्य गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारवाही गरेको छ । एक विवाहित महिलासँगको नाजायज सम्बन्ध र त्यसले पारिवारिक जीवनमा खेलबाड गरेको भन्ने मुख्यालयमा उजुरी परेपछि आन्तरिक छानविन पछि सशस्त्र प्रहरी निरीक्षक राम चन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको हो । सशस्त्र […]
ABC (क्राईमबिट) बाँके । डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित बाँकेको राप्ती नदीको सिधानिया घाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका २ की २९ वर्षीया शारदा चौधरी नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिएको छ।
ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रचण्ड सरकारका सबैभन्दा लोकप्रिय मन्त्रीका रुपमा चर्चामा छन् । सुराकीको पैसा खारेजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म उनको अडानको प्रशंसा भइरहेको छ । तर, उनी निकटका केही व्यक्तिहरू अनेक चलखेलमा संलग्न छन् । सचिवालयका व्यक्ति तथा आफन्तहरू प्रहरीको सरुवा–बढुवामा लागेको स्रोतले बताएको छ । उनका दाई मानकाजी […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा समीर केसीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले लामो समयदेखि जानकारी नै नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो । नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा अनुपस्थित रहेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । केसीलाई सशस्त्र प्रहरी सेवाबाट […]
(ABC-Sanchar) काठमाडौं । बागमती प्रदेश सरकारले २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन दिएको छ। प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै २० वर्ष पुराना सार्वजनिक सवारी साधन र ३० वर्ष नाघेका विद्युतीय सवारी साधनलाई पत्रु गर्न (कवाडी बनाउन) निर्देशन दिएको हो। बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान टुंग्याएर आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ। अहिले सरकारी वकिलको कार्यालय पक्राउ परेकाहरूविरूद्ध अदालतमा लैजाने मुद्दा लेख्न व्यस्त छ। यसमा एक जना व्यक्तिमाथि भने कुनै अनुसन्धान र सोधखोज भएन जुन एकदमै जरूरी थियो। घटनाक्रम र उपलब्ध प्रमाणले अझै पनि उनीमाथि अनुसन्धान र छानबिनको […]
ABC (क्राईमबिट) अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नं. ८ छेडा पोखेडाँडा स्थित तिलक पाण्डेको खर्यानमा आगोलागी भएको भन्ने खबर प्रहरी चौकी खिल्जिमा प्राप्त हुनसाथ तत्काल उक्त चौकीबाट प्रहरी र स्थानियहरु भेला जम्मा भई आगो निभाउने कार्य भएको र आगो को कसले कसरी लगायो भन्ने सम्बन्धमा अनुसन्धान गर्दा । जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं. […]