०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

मेदान्त कन्स्ट्रक्सनले नियम बिपरित लाखौं रुपैयाँँ भारतिय गाडीहरूसंग रकम असुली गर्दै महानगर मौन??

ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिकाले आर्थिक ऐन २०७९ काे दफा ६ अनुसुचि-५ बमोजिमको महानगरपालिका छेत्रभित्र जडिबुटी ,बनकस,कबाडी ,खाेटाे,र प्रचलित कानुनले निशेध गरेको जिवजन्तु बाहेकका अन्य मृत वा मारिएका जिवजनतुकाे हाड,प्वाँख ,छाला जस्ता बस्तुको ब्याब्सायिक उपयोग ऐवम काराेबार गरे बापतकाे कर र साहि ऐनकाे दफा-१३अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका छेत्रभित्र सिमेन्ट उत्पादन गरि बिक्रीवितरण गर्ने […]

ABC (क्राईमबिट) पर्सा । विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित सडकखण्डमा यस ईनर्वा चौकी पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट वीरगञ्ज बजार तर्फ एक जना पुरुष व्यक्ति पछाडी नेबी ब्लु रंगको झोला बोकी ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाईकल चलाई आईरहेको अवस्थामा शंका लागी निजलाई रोकी चेकजाँच गर्ने […]

(ABC-Sanchar) हेटौँडा । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक(पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ । केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै […]

(ABC-Sanchar) काठमाडौँ । जिल्ला अदालत काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरूलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले यसअघि लिएको म्याद मङ्गलवार सकिएसँगै जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

(ABC-Sanchar) दाङ । गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ। हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पिडित छ । ५५ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानुभयो तर न […]

ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक […]

(ABC-Sanchar) काठमाडौं । आज देखी काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उदेश्यसहित आजबाट सम्पदा बसु सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाईने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं […]

ABC (क्राईमबिट) दाङ । वडा प्रहरी कार्यालय लमही दाङले लमही वडा क्षेत्रको सामुदायिक र निजि विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षक / शिक्षिकाहरुलाई विद्यालयमै पुगेर चेतनामूलक प्रशिक्षण दिदै आएको छ । यसैबीच सोमबार वडा प्रहरी कार्यालय लमहीले सनलाईट मोर्डन माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई […]

(राजन थारू) धनगढी । कैलालीको भजनी नगरपालिका ६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् ।गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो […]

(ABC-Sanchar) बाजुरा । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यस अघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी […]

error: Content is protected !!