०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाचार

अनुसन्धानमा अब्बल एसपी नवराज अधिकारी सम्मानित

ABC (क्राईमबिट) कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुुका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारी नगदसहित पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । उनिहरुलाई एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले सम्मानित गरेका हुन् […]

ABC (क्राईमबिट) कपिलवस्तु । विजयनगर गाउँपालिका-७ गेरुवा जोतस्थित सगुनधारीबाट बुधबार सशस्त्र प्रहरीले करीब २ लाख २९ हजार रुपैयाँ बराबरको करीव ६५ क्यूफिट सिसौको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद काठ सव डिभिजन वन […]

(ABC-Sanchar) काठमाडौँ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत […]

(ABC-Sanchar) काठमाडौं । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले २०७८ साल असार ४ गते उक्त डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा अस्ति यहि असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवाको गृहकार्य शुरु गरेको छ । प्रहरी नियमावलीले प्रहरी उपरीक्षक (एसपी) सम्मका प्रहरी अधिकारीको सरुवाको निर्णय गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ । गतबर्ष बाँकेमा ओमबहादुर राना, कैलालीमा अनुपम शमशेर जबरा, दाङमा गणेश चन्द, कपिलवस्तुमा नवराज अधिकारी, […]

(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपालगंज उपमहानगरपालिका १८ भुजईगाउँ बस्ने बर्ष ३६ का बामदेव चौधरीको जेठ ३१ गते हवल्दापुरबाट पार्किङ गरी राखेको भे.९ प ७४९४ नं.को मोटरसाइकल चोरी भएकोथियो उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहपुर बाँकेबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा को.न.पा.१४ रिहारमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा […]

ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना […]

(सर्मिला बोगटी) धनगढी । वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ । यही असारदेखि असोज महिनासम्म डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर […]

(महेन्द्र सिंह) बाँके । लगातारको वर्षाका कारण बाँके जिल्लका राप्ती नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले जिल्ला भरि नै ठाउँमा पानी परिरहेको छ । जसका कारण ठूला तथा साना नदी, खोलामा पानीको बहाव निकै बढिरहेको छ । जिल्लाको राप्ती नदीको पानीको सतह उच्च रहेको छ । जिल्लाको राप्ती तथा अन्य […]

(दीपक राज जोशी) टोकियो । भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नयाँ अकाउन्ट खोल्नेहरु क्लबहाउतिर धाइरहेका छन् । यसैबीच एउटा क्लबहाउसको क्लबमा प्रहरीको पोशाक र फोटोलाई प्रोफाइल बनाएर छलफल गरिरहेको पाइएको छ । आखिर को हुन त उनीहरु ? उनीहरुका सक्कली प्रहरी त पक्कै होइनन् । प्रहरीले यसबारेमा […]