२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

समाचार

सरकारले पत्रकार बन्न परीक्षामा पास हुनुपर्ने संचारमन्त्री : गुरुङ

(ABC=Sanchar) काठमाडौं । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिनु भयो । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उहाँको […]

(सागर थापा) बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई […]

(सागर थापा) दाङ । उपरोक्त सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo ) मार्फत अपरिचित व्यक्ती तथा संस्था वाट तपाईको नाममा लटरी चिट्ठा, उपहार परेको छ भनि प्रलोभनमा पारी ठगी गरेको भन्ने गुनासा निवेदन यस कार्यालयमा प्राप्त भएको सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo) मार्फत स्वदेश तथा विदेशमा रहेका ठगी गर्ने गिरोह तथा व्यक्तीहरुले बिश्वासमा पार्ने […]

(सागर थापा) दाङ । नदीजन्य ढुङ्गा, गिट्टी ,वालुवा वा चुरेका ढुङ्गेखानी पहाडलाई EIA/IEE वातावरण प्रभाव मूल्यांकन गरी वैज्ञानिक ढंगले खनिज जन्य क्षेत्रलाई परिचालन गर्नु मनासिब छ । नेपालका बहुसंख्यक नदी र खोलामा भएका नदीजन्री बस्तु यो वा त्यो बाहाना प्रयोगमा नाआउने तर बर्षायामको बाढीले बर्सेनि बगाएर दक्षिण भारतलाई सहजरूपमा स्रोत बनेको छ तर हाम्रो देश […]

(रवि वर्णवाल) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामै गत आर्थिक वर्षको तुलनामा तीन गुणा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्ममा भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा ३१ करोड ९५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको हो । गत आर्थिक वर्षमा कार्यालयले उक्त शीर्षकअन्तर्गत ८ करोड […]

(राकेश श्रेष्ठ) चितवन । जिल्लामा लकडाउनको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातीसम्मका लागि जारी गरिएको थियो । थपिएसँगै यह जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ । अत्यावश्यक सेवा, […]

(ABC=Sanchar) काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा […]

(महेन्द्र सिंह) बर्दिया । अबैध रुपमा उत्खनन् गरी ओसार पसारमा संलग्न रहेका जेसिबि टिप्पर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका–२ लठुवाघाट स्थित बबई नदिमा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ३ वटा टिप्पर, १ वटा जिसिबि र १ वटा ट्याक्टर पक्राउ गरेको हो । प्रहरीले उत्खनन् कार्यमा […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उप महानगरपालिका २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यदाव १९ वर्षय सराफत शेखलाई १ सय ७ पिस कोरेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उप महानगरपालिका २३ नयाँ बस्ति बाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाँके बाट विशेष प्रहरी टोलिले खटि चेकजाँचको […]

(महेन्द्र सिंह) बर्दिया । पुर्व प्रहरी तथा अमर, अशक्त प्रहरीहरुको परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाल प्रहरीको वार्षिक कार्ययोजना कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका अन्तरगत बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी, अमर र अशक्त प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले स्वास्थ्य सामाग्री वितरण […]