०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

होटल पौवा घोराहीले ७ औ स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण

(सागर थापा) दाङ । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ […]

(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् । मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । […]

ABC (क्राईमबिट) महोत्तरी । जलेश्वर कारागारका एकजना कैदी भागेका छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालको शौचालयबाट उनी फरार भएको एसपी श्रेष्ठले बताए ।

ABC (क्राईमबिट) काठमाडौं । एआइजीको बढुवासँगै नेपाल प्रहरीमा डिआइजीका १३ पद रिक्त भएका छन् । रिक्त पदमा शुक्रबार नै बढुवा सिफारिसको तयारी भएपनि सहमति हुन सकेको छैन । बढुवामा तिव्र प्रतिस्पर्धा हुँदा सहमति हुन नसकेको हो । छिटो बढुवा नगरे केही एसएसपीहरु उमेरहदका कारण अवकाश हुने जोखिम छ । बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा जनक भट्टराई, […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले नोटमाथि सुत्ने व्यक्तिलाई पक्राउ गरेर वास्तविकता बुझेर छोडिएको बताए । […]

 (ABC-Sanchar) काठमाडौं । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ। बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेका विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो। उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्काे रुप लिँदा कुटाकट भएको जनाईएको छ। उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक […]

ABC (क्राईमबिट) काठमाडौँ । सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार पीडितहरु प्रदर्शनसहित माइतिघरबाट सिंहदरबारको पश्चिम गेटतर्फ आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले झण्डै १५ जनाभन्दा बढी पीडितलाई नियन्त्रणमा लिएको हो । सरकारले मिटर व्याजलाई अपराध ठहर गर्दै मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने भन्दै त्यसको छानबिन गर्न गर्न आयोग […]

ABC (क्राईमबिट) रौतहट । गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो । रौतहटको एक […]

ABC (क्राईमबिट) काठमाडौं । वरिष्ठ सईको सरुवा सूची: काठमाडौं । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा भएको छ । बिहिबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दारहरु ५३८ जना, प्रहरी हवल्दारहरु १७३ जना, प्रहरी बरिष्ठ हवल्दारहरु ३९ जना, प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरमाथि लागेको भ्रष्टाचार पुष्टि नभएपछि निलम्बन फुकुवा भएको छ । गत माघ २७ गते महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग घुस मागेको जस्तो सुनिने फोन संवाद सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले छानविनका लागि निलम्बन गरेको थियो । पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेपछि अख्तियारले यस विषयमा अनुसन्धन गरेको थियो । […]

error: Content is protected !!