(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा […]
ABC (क्राईमबिट) रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्तितोलीले सोमबार उक्त कपडा बरामद गरेको हो ।भारतबाट भन्सार छली ल्याउँदै गरेको लेडीज, टप्स र विभिन्न साइजका सेरबानी गरी ७ लाख ९७ हजार तिन सय बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको इलाका प्रहरी कार्यालय […]
(ABC-Sanchar) काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकार विक्रीमा छन् भन्ने आफ्नो अभिव्यक्तिमा शब्द चयनमा गल्ती भएको स्विकार्दै घुमाउरो तरिकाले माफी मागेका छन् । सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्दै सभामुख घिमिरेले आफ्नो धारणाले सञ्चारकर्मीमाथि परेको असरमाथि आफू चिन्तित रहेको पनि बताएका छन् ।भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान […]
(ABC-Sanchar) काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब […]
(ABC-Sanchar) बर्दिया । मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो । अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले पछिल्लो ३ महिनामा १० लाखभन्दा धेरै नेपाली नक्कली नोट बरामद गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनाभरिमा १० लाख २० हजार ३ सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए । काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ […]
(ABC-Sanchar) धनगढी । महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो । यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र […]
(ABC-Sanchar) काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले उक्त निर्णय गरेको हो । यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् । आइतबार विराटनगरसहित प्रदेशका जिल्लाहरुमा वृहत विरोध जनप्रदर्शन गरिएको थियो । यसबीच आज खानेपानीको उद्घाटन गर्न ओखलढुङ्गा पुगेका प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन […]
(रवी बर्णबाल/रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका का मुख्य भन्सार नाका शंकरआचार्य गेटमा भारतको रक्सौलबाट बिरगंज तर्फ आउदै गरेको अटो रिक्सा वि.म.न.पा.१ ह १-०११८ नम्बरको इरिक्सा संका लागे पछी चेकजाँचको क्रममा इनर्वा प्रहरी चौकी मातहतबाट खटिएको प्रहरी टाेलिले उक्त इरिक्सा को सिटमुनि लुकाई छिपाई ल्याएको अबस्थामा प्रतिबन्धित लागुऔषध Onerex x100 ml लेखिएको सिरफ ५ कारटुनमा […]