ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कारबाहीमा पर्ने तर माथिल्लो तहलाई केही नहुने प्रवृत्ति अझै रोकिएको छैन । विभिन्न कान्डमा परेका प्रहरीमाथि कारबाही प्रक्रिया रोकिदा अनियमितता गर्ने प्रहरीको मनोबल बढीरहेको छ । पश्चिम नवलपरासीमा रहँदा तस्करीको लाइन खुलाएको पुष्टि भएकोमा कारबाही सिफारिस भएका एसपी ऋषिराम कँडेलमाथि अझै कुनै निर्णय भएको छैन । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा ३० औं प्रहरी महानिरीक्षक नियुक्तिको तयारीमा सरकार जुटेको छ । गत साता एआइजी बढुवाको सिफारिस भएसँगै आइजिपी नियुक्तिको प्रतिस्पर्धा साँघुरिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहकै सिफारिसअनुसार बरियतामा अगाडि रहेका पाँच डिआइजी बढुवा सिफारिस भएका छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी […]
ABC (क्राईमबिट) दाङ । लुम्बिनी प्रदेशका डीआइजी टेक प्रसाद राई एआईजीमा बढुवा भए पछी सोमबार विदाइ भएका छन् । यद्यपि उनी केही दिन भैरहवामा बसेर काठमाडौं फर्कने बताए । नेपाल प्रहरीमा एसएसपीदेखि डीआइजीसम्मको तहलाई व्यवस्थापकीय तह मानिन्छ । डीआइजी राईले ४९ दिन लुम्बिनी प्रदेशमा कार्य गर्दा आफूले गरेको कामबारे सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएका […]
ABC (क्राईमबिट) काठमाडौं । छानविन समितिले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । तत्कालीन डीएसपी केसीले पदीय दायित्व विपरीत बदमासी गरेको निष्कर्ष निकाल्दै छानविन समितिका संयोजक एसएसपी चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् । बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका […]
ABC ( Sanchar) दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर […]
(सागर थापा) अर्घाखाँची । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालयको आयोजना र सितगंगा न.पा वडा नं १३ र १४ को सहआयोजनामा जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा १३ स्थित छेडामा यस जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा प्रहरीसँग मनका कुरा भन्ने मुल नाराका साथ जिल्लामा सक्रिय महिला बालबालिका तथा […]
(ABC-Sanchar) काठमाडौँ । शीतलनिवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी छन् । बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुगेकी हुन् । घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण […]
(ABC-Sanchar) काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद […]
ABC (क्राईमबिट) सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्। सशस्त्र प्रहरी जवान संदिपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरीका सहायक […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरुले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको भएको छ । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको […]