(महेन्द्र सिंह) बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्र जित सुनारले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न […]
ABC (क्राईमबिट) बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको थियो । करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भित्र्याउँदै गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले नागरिकको प्रहरी भएर जनताको मन जितेर काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छ्न । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न । उक्त अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका […]
ABC (क्राईमबिट) पोखरा । चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए । चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय […]
ABC (क्राईमबिट) ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा साहि ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ […]
ABC (क्राईमबिट) पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन् […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालय अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा कार्यरत कर्मचारीले असुली आतंक मच्याइरहेको खुलासा भएको छ । विमानस्थलको प्रयोग गर्दै हुने अनेक गैर कानुनी काम अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा हुने गरेको बुझिएको छ । यसअघि मोटो रकम बुझाएर विमानस्थल पुगेका ति कर्मचारीले अहिले असुली धन्दा चलाउँदा यस्तो अवस्था आएको हो । गृहका […]
बाँके । राप्रपा नेपाल बाँकेले आयोजना गरेको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने […]
ABC (क्राईमबिट) रौतहट । जिल्लाको कटहरिया नगरपालिका ५ कटहरियाबाट सोमबार सशस्त्र प्रहरीले १ लाख ११ हजार रुपैयाँ बराबरको भन्सार छलीको सिपिएल बल्ब बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको १ हजार १ सय ३० वटा बल्ब सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुधियाभारले बरामद गरेको हो । बरामद […]
(ABC-Sanchar) काठमाडौं । विद्यार्थीको एक समूहले घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड गरेको छ । स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको […]