(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको […]
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी भिट्टामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला महोत्तरी, जलेश्वार न.पा. वडा नं. ३ स्थित मलिवारा गाउँमा पुगी चेकजाँच गर्ने क्रममा ऐ.ऐ. बस्ने महेन्द्र पाण्डेको छोरा बर्ष ३४ को बिमलेश पाण्डे ज.४ प. ७०३४ नं. को होण्डा युनिकर्ण मोटरसाईकलमा चढी जाने क्रममा उक्त मो.सा.लाई रोकी चेकजाँच गर्दा निजले […]
ABC (क्राईमबिट) दाङ । दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको […]
(ABC-Sanchar) काठमाडौँ । जसपाका प्रदेश सांसद मोहम्मद अब्दुल कलाम मतदानका लागि एम्बुलेन्समा बानेश्वर पुगेका छन् । मधेस प्रदेशका सामाजिक राज्यमन्त्री समेत रहेका कलामको बिहीबार मात्र खुट्टाको अप्रेसन गरिएको थियो । रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा अप्रेसन गरिएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न कलाम एम्बुलेन्स चढेरै संसद् भवन पुगेका हुन् ।
ABC (क्राईमबिट) बाँके । नेपालगन्जको गणेशमान चोकमा बिहीबार बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गर्दै । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायीहरुले बताए । आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पटकपटक ध्यानाकर्षण गराउंदा […]
ABC (क्राईमबिट) काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट रामेछाप खाँडा देवी घर भई काठमाडौँको मकलबारी बस्ने छिरिङ […]
ABC ( Sanchar) बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गर्दै । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय […]
(महेन्द्र सिंह) बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्र जित सुनारले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न […]
ABC (क्राईमबिट) बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको थियो । करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भित्र्याउँदै गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]