१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

राजनिती

नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न गृहमन्त्रीकको निर्देशन

ABC Sanchar काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आवश्यक परे प्रचण्डलाई समेत प्रकाउ गर्न गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको प्रहरीले जनाएको छ । काम चलाउ ओली सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको […]

  ABC Sanchar काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले भोलि बिहीबार देशव्यापी आमहड्ता घोषणा गरेको छ। पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले भोलिलाई आमहड्ताल आह्वान गरिएको बताइन्। भुसालले भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने बताइन्। काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति […]

  ABC Sanchar काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठेरो पार्ने गरी कुनै कदम […]

 (सागर थापा) दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकेकै मितिमा हुने बताएका छन् । सोमबार दाङको राप्ती गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन हुँदैनकी भनेर कोही पनि भ्रममा पर्न नहुने बताए । “कसैले भनिरहेका छन्, चुनाव तोकिएको मितिमा हुँदैन, तर त्यस्तो भ्रममा तपाइहरु नपर्नुस”, नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले, “भने ढुक्कहुनुस निर्वाचन तोकिएकै मितिमा […]

  (ABC Sanchar) काठमाडौं गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे। आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम […]

(ABC Sanchar) काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा संकट उत्पन्न भए ती सरकार र सभा पनि भंग गर्ने चेतावनी दिएको ४८ घन्टा बित्न नपाउँदै उनी पक्षधर रहेका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गरेको छ । बुधबार राति योहो टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले केन्द्र राजनीतिको समीकरण बदलावको […]

  (ABC Sanchar) काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने र रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना […]

(ABC Sanchar) काठमाडौं । प्रचण्ड नेपाल समूहका कार्यकर्ताले केपी ओलीले संसद विघटन गरेको विरोधमा आज साँझ राँके जुलुस निकालेका छन्। देशका विभिन्न स्थानमा प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालेका हुन। काठमाडौं लगायत देशका विभिन्न स्थानमा निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो। प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका […]

(ABC Sanchar) काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उहाँले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भन्नुभयो, “निर्वाचनबारे […]