२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

अर्थ

असिनापानीले बालिनाली मासिएपछी किसान चिन्तीत

हेमन्त अधिकारी /प्युठान। जेठ १४– प्युठानमा परेको असिनापानीले तरकारी र मकैवालीमा लाखौ रुपैयाँको क्षति पुर्याएको छ । लगातार चार घण्टा परेको असिनापानीले जिल्लाको माण्डवि गाउँपालिका-४ धोवाघाट र खजुरे आसपासमा किसानले लगाएको वालीनालीमा बढी क्षति पुर्याएको हो । असिनापानीले खेतवारीमा लगाएको मकैबाली र सागसब्जी सखाप पारेको स्थानियले बताए । ५७ बर्षपछी परेको यत्ती ठूलो असिना पानीले […]

स्मृती घर्ती मगर/प्युठान १३ ज्येष्ठ खलंगामा सञ्चालित गरिवी निवारणका लागी लघु उद्धम बिकास कार्यक्रम अन्तरगत १५ दिने चुरा,एेना र झोला बनाउने तालिमकको आज समापन गरिएको छ। महिला सहयोग मञ्च प्युठानको आयोजना र लघु उद्धम बिकास कार्यक्रम घरेलु तथा साना उध्योग विकास समिति प्युठानको सहयोगमा सञ्चालन भएको सिप बिकास तालिममा जिल्लाका बिभिन्न गाउ तथा नगरपालिकाका ९ […]

सागर थापा, महेन्द्र सिंह,नेपालगन्ज पूर्वपश्चिम राजमार्गको बर्दिया बाँसगढी सडक खण्डमा काठमाण्डौबाट डडेल्धुरा जादै गरेको एक यात्रुबाहक बसमा आज बिहानै अचानक आगो लागेको छ । बाँसगढी नगरपालिका वडा नं.३ उत्तरभकारीमा उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ यात्रुबाहक बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दायाँ पट्टिको चक्का घिसारिएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । बसमा चालक दलका […]

सिता बि.क प्युठान /सिप सिकौं उद्दम गरौं स्वरोजगार बनौं भन्ने नाराका साथ वडाबासिलाई सिप प्रदान गराई आत्मनिर्भर बनाउने उद्देश्यले कृस्टलको गहना चुरा बनाउने तालिम सन्चालन गरिएको छ। मल्लारानी गाउँपालिका ५ को सहयोग तथा केआर कन्सल्टेन्सिको समन्वयमा तालीम सन्चालन गरिएको हो। सिप बिकासले मात्र ब्यक्ति उद्दमी बन्न सक्दैन ,उद्दमी बन्न का लागी उद्दमशिलता तालिम को आबश्यकता […]

आत्मनिर्भरका लागी सिप आबश्यक छ:श्रेष्ठ राम बहादुर बिश्वकर्मा प्युठान /स्थानिय स्रोतको पहिचान गरि बजारिकरण लाई ख्याल गरि बस्तु उत्पादन, प्रयोग र प्रबर्द्धन नै दिगो बिकासको आधार रहेको रन्जना श्रेष्ठले बताउनुभयो ।प्युठान नगरपालिका १ को सहयोग तथा ग्रामीण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा खैरामा सुरु गरिएको ५ दिने अगरबत्ती बनाउने तालिम समापनको अबसरमा आयोजक सस्थाकी कार्यक्रम […]

रोल्पा, ज्येष्ठ १० सुनछहरी गाउँपालिका वडा नं. ६ फगाममा निर्माण भएको ट्रष्ट पुल बुधबार उद्घाटन गरिएको छ । हाम्बाङ, हाम्जा जोड्ने ट्रष्ट पुल सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले बुधबार औपचारीक उद्द्धाटन गर्नु भएको हो । केहि दिन अगाडी नै निर्माण कार्य सम्पन्न भएपनि आज एक कार्यक्रमका बिच पुलको औपचारीक उद्द्धाटन गरिएको बताईएको छ । […]

सागर थापा, दाङ घोराही, ९ जेठ । घोराही बुधवार एक कार्यक्रमको आयोजना गरि जि.ओ अटोमोवाइल्सको फोर्ड फ्रिस्टाइलको नयाँ कारको लन्च गरिएको छ । जिओ अटोमोवाइल्स दाङका विक्रेता विपिन श्रेष्ठ र सविन अधिकारीले दाङमा यसप्रकारको सुविधासम्पन्न कार पहिलो पटक भित्रिएको जानकारी गराए । उनीहरुले नविनतम प्रविधि, सुविधा र सुरक्षा दुवै कारमा भएको बताए । यस्तै इलेक्टिक […]

कपिलवस्तु (राघवेन्द्र चौबे ) जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिमा क्षेत्रमा हुने तस्करीलाई रोक्न कडाई गरेको छ । कपिलवस्तु जिल्लामा सरुवा भई आएका प्रहरी उपरिक्षक मनोज कुमार यादवले भंसार छलीमा कडाई गर्ने सहितका अपराध नियन्त्रणका लागी गरेका बिभिन्न प्रतिबद्धता गरेको हुन। कपिलवस्तु प्रहरीले एक साताको अबधीमा भंसार छलीका १६ लाख १९ हजार ९ सय ४० रुपैया […]

जेठ ८, २०७५ चितवन : नेपालका संरक्षित क्षेत्रका वन्यजन्तु चोरी शिकारीमा कमी आए पनि वन्यजन्तुका लागि अत्यावश्यक घोल र घाँसे मैदान संरक्षणमा भने चुनौती थपिँदो छ। जलवायु परिवर्तनका कारण घोल र घाँसे मैदान खुम्चने तथा मिचाहा प्रजातिका झार र बाढी पहिरोका कारण घोल, ताल र घाँसे मैदनमा क्षति पुग्दै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु […]

घोराहीको एक होटलमा भिषण आगलागि दिपक वली,घोराही ७ जेष्ठ एकान्त बाटो भित्रि गल्लि र त्यहा रहेको एउटा होटलबाट आगोको मुस्लो निस्कियो र त्यो गल्लिमा रहेका मानिस हरुको कोलहाल मच्चियो , मान्छेको भागदौड मच्चिरहेको थियो के भयो भन्दा त्यँहा वास्तबिक आगलागि भैरहेको थियो । घोराही उपमहानगरपालिका १५ तुलसिपुर चोकमा अबस्थित भक्त बहादुर के.सिको घरमा रहेको न्यु […]