०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

अर्थ

साकार भयो गुल्मीका नागरिकको सपना,रेसुङ्गा विमानस्थलमा १२ वर्षपछि परीक्षण उडान

गुल्मी,२६ जेठ – एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो। गुल्मीका जनताहरूले दशकभन्दा अगाडि देखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना शुक्रबार पुरा भएको हो। तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थलको काम तीव्र […]

(महेन्द्र सिंह नेपालगन्ज) बाँके प्रहरीले एक ट्रक (२१ टन) प्रतिबन्धित अकडा (खेसरी) को दाल बरामद गरेको छ । ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार बिहान करिब ४ बजे कोहलपुर–१२ चप्परगौडीबाट खेसरीको दाल बरामद गरेको हो । ट्रकमा लोड गरेर बर्दियाको भुरीगाउँबाट जनकपुर लैजाँदै गरिएको अवस्थामा खेसरीको दाल बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक विष्णु […]

रमेश गिरी,२४ जेठ प्रधानमन्त्री अाधुनिक कृषि कार्यक्रमले मेसिनबाट धान राेप्ने प्रविमेसिनबाट धान राेप्ने प्रविधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहरधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहर अाएकाे छ । प्युठान नगरपालिका वडा न. ९ ठुलासिम निवासी नेहरसिंह केसीकाे १ राेपनी खेतमा मेसिनबाट धान राेपेर प्रविधिकाे प्रयाेग गरिएकाे हाे त्यस्तै प्युठान नगरपालिका वडा न. ८ बाग्दुला निवासी पदमा […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२४ जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले सीमा नाकाको विभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्राएका समान हिजो भन्सार चलान गरेको छ । कपिलवस्तु जिल्लाको सीमा सँग जोडिएको चाकरचौडा , रँगपुर , मर्यादपुर , हर्दौना बाट समान पक्राउ गरेको हो । भारतबाट समान लिएर आउँदै गरेको तस्करको समूहले प्रहरी टोलीलाई देख्ना भारतीय नम्बरको मोटरसाइकलमा […]

बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन […]

सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिकाले ढुंगेगढी दरवार र रानीकुवालाई गन्तव्य स्थलका रूपमा विकास गर्न पहल थालेको छ । ऐतिहासिक संरचना भग्नावशेषमा परिणत भए पनि स्थानिय सरकारले रानिकुवामा आवाश्यक भौतिक संरचना निर्माण गरि दरवार तथा रानीकुवाको संरक्षणको प्रयास गरेको हो। रानी कुवालाई संरक्षण गरि पर्यटकिय स्थलका रुपमा बिकास गर्ने गाउपालिकाको योजना छ। दक्षिण भेगमा रहेको रानीकुवाको अवलोकन […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२ कपिलवस्तुमा अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तितहरु भएको हुन ।सदरमुकामको कृष्णानगर हुँदै सीमा क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुको अवैध तस्करी र व्यापार हुने गरेको छ।तस्करहरुले कपिलवस्तु जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा गाई, गोरु कपिलवस्तुलाई ट्रान्जिट प्वाईन्ट बनाएर नेपालको झापा बजार हुँदै बंगलादेश पुराउदै आएका हुन् ।मासिक रुपमा ५ हजार […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२ नायब सुब्बाको दरबन्दी रहेको कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका स्थितमा रहेको चाकरचौडा छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ […]

सागर थापा दाङ काठमान्डौ उपत्यकामा अवैधरुपमा हुण्डीको कारोवार गर्नेहरुलाई प्रहरीले सोमवार समातेको छ ।अपराध महाशाखाद्वारा अभियुक्तहरुको साथवाट नगद ५१ लाख र चेक रकम ३ करोड बढि बरामद गरिएको जनाईएको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीकोकारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेको […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु भौतिक पूर्वाधारको अभाव र असुरक्षाका कारण देखाउँदै कपिलवस्तुका केही छोटी भन्सार कार्यालय वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैन । माओवादीको द्वन्द्वको समयमा विस्थापित ५ वटा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व असुलीमा कठिनाई हुँदै आएको छ । छोटी भन्सारको नाकामा राजस्व असुल्ने शून्य छ भने चोरी तस्करी व्यापक हुँदै आएको छ I […]

error: Content is protected !!