२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

खेलकुद

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं । बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तन्बिन हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे । भुटानविरुद्ध पहिलो […]

लण्डन । समुह चरणको पहिलो खेलमा बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा जित हात पारेको छ । शुक्रबार सम्पन्न कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले २ शुन्यको रोमाञ्चक जित निकाल्यो । ब्राजिलका लागि अतिरिक्त समयमा ९१ औं मिनेटमा पहिलो गोल फिलिपले गरे । भने ९६ औं मिनेटमा नेमारले दोस्रो गोल गरे । यसअघि आफ्नो पहिलो खेलमा ब्राजिल स्वीजरल्याण्डसंग १ […]

९ आषाढ, २०७५ लण्डन । समुह डी अन्तर्गत आफ्नो पहिलो खेलमा अर्जेन्टिनासंग बराबारी गरेको आइसल्याण्ड दोस्रो खेलमा भने पराजित बनेको छ । शुक्रबारको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २ शुन्यले हरायो । नाइजेरियाको जितको लागि दुवै गोल आमेड मुसाले गरे । लागि खेलको ४९औं मिनेटमा पहिलो गोल गरेका उनले ७५ औं मिनेटमा दोस्रो गोल गरेका थिए । […]

सागर रिजाल प्युठान,३० जेठ । मल्लरानी गाउँपालिका वडा नंम्बर ४ खंलगाले प्युठानमा विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । वडा स्तरिय खेलकुद प्रतियोगितामा महेन्द्र माध्यामिक विद्यालय खंलगा, जनजागृति माध्यामिक विद्यालय कसेरी, मल्लरारानी ईङलिस वोर्डिङ स्कुल र खंलगा आधारभूत विद्यायलका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु खेलमा सहभागी थिए । २ दिन सम्म चलेको खेलकुद […]