२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

यौन/स्वास्थ्य

राप्ति उपक्षेत्रीय अस्पतालमा बिरामीहरु सास्ति खेप्दै

(सागर थापा दाङ) दाङ असार ६ प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त भएको बेला दाङ घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालका बिरामीहरु पंखा बिहिन उपचारगराउन बाध्य भएका छन् । आज जिल्लास्थित कृयासील पत्रकारहरुको एक टोलीले गरेको अनुगमनबाट अस्पताल प्रशासनको लापरबाही बाहिर आएको हो । राप्ति उपक्षेत्रीय अस्पतालको सेवा सुबिधाहरुबारे जनगुनासो बढेपछि पत्रकारहरुको एक टोली वास्तविकता बुझ्न अस्पताला पुगेो […]

राम बहादुर बिश्वकर्मा, प्युठान नियमित सेवा संचालनका लागि प्युठान जिल्ला अस्पताललाई जेनेरेटर उपलब्ध गराईएको छ । बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यले प्युठान नगरपालिका सहयोगमा प्राप्त ६२.५ के भि ए क्षमताको जेनेरेटर बुधवार एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको हो । बिजुली नियमित नभएका कारण सेवाग्राही समस्यामा परेको विषयलाई दृष्टिगत गर्दै ऐतिहासिक प्रथम […]

सुर्खेत, जेठ २४- कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । […]

रमेश गिरी,५ जेठ प्युठान नगरपालिका तथा नेत्र ज्याेति संघ प्रस्ताविक नरेन्द्र गायत्री अाँखा अस्पताल प्युठानकाेे सहयाेगमा अाज प्युठान नगरपालिका वडा न. ९ मरन्ठानामा नि: शुल्क अाँखा शिविर सम्पन्न भएकाे छ । शिविरको उदघाटन गर्दै प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीले प्युठान नगरपालिका भित्र रहेका सम्पुर्ण नगरवासीलाई नि:शुल्क अाँखा परिक्षण गरि माेतिया विन्दुका अाँखा राेगिलाई नि: […]

कमल बि.क. प्यूठान, ४ जेठ २०७५ । प्यूठान जिल्लामा स्वास्थ्य विमा सेवाको शुभारम्भ भएको छ । प्यूठान अस्पताल विजुवार प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा जेठ १ गते मंगलबार औपचारिक कार्यक्रम गरि सेवा सुभारम्भ गरिएको हो । यसैबिच प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा फार्मेसिको सञ्चालनमा आएको छ, त्यस्तै आधारभुत आकस्मिक प्रस्तुती सेवा पनि […]

सि पी पौडेल, जेठ ४ स्वगद्वारि पोषण सप्ताहको तेस्रो दिन बिहिवार स्वर्गद्वारि नगरपालिकाका विभिन्न दस विद्यालयको पोषण अनुगमन गरिएको छ। बालवालिकाको स्वास्थ्य शिक्षा , स्वास्थ जीवनशैलि र सरसफाइको क्षेत्रमा आमूल परिवर्तन गर्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो। अनुगमनको क्रममा जुकाको औषधि,आईरन चक्की नियमित खाए नखाएको , स्वच्छ खानेपानी,सफा शौचालय र बाल मैत्री कक्षा भय नभयको […]