१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट

  (ABC-Sanchar) रामेछाप । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको काठमाडौंस्थित नागरिक उड्डयन प्राधिकरणका एक उपनिर्देशकले बताए । कुटाकुटको कारण भने खुलेको छैन । ‘घटनाको जाँच विवरण लिँदैछु,’ रामेछाप विमानस्थल प्रमुख अशोक […]

  ABC (क्राईमबिट) बाँके । जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो । बाँके प्रहरीले […]

  (ABC-Sanchar) काठमाडौं । यसका साथै सर्वोच्चले योगराज ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ । संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ दिएका थिए । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । ढकाल नेपालगञ्जका चेतन मानन्धरको हत्या कसुरमा दोषी […]

  ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका संयुक्त राष्ट्रसंघका एक जना कर्मचारीको साथबाट पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ। शुक्रबार एअर इण्डियाको उडान नम्बर एआई २११ बाट राति नौ बजे नेपाल आएका राष्ट्रसंघका महासचिवको टेलीकॉम मार्को आइजेभिकको साथबाट बेरोटो पेस्तोल, दुई थान माग्जिन र ४५ राउण्ड […]

  ABC (क्राईमबिट) बाँके । नेपालगन्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएका भरतपुर महानगरपालिका १२, चितवन घर भई हाल नेपालगन्ज उप–महानगरपालिका २० राँझामा बस्दै ३७ वर्षीय मोहन कोइरालालाई पक्राउ गरि अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । कोइरालाले विगत केहि समयदेखि बाँकेका विभिन्न […]

(ABC-Sanchar) काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ। ‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ’, विदेश […]

  (ABC-Sanchar) दाङ । लमहीमा १६ दिने आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन् । लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरीले जानकारी दिए। तरकारी काट्ने चक्कुले घरपछाडि लगेर छोरीको घाँटी रेटी रहेको अवस्थामा आफन्तले देखेपछि […]

ABC (क्राईमबिट) दाङ । सल्यान बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू […]

  (ABC-Sanchar) दैलेख । घाँटीमा मासु अड्केर दैलेख नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो । आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको स्थानीयले बताएका छन् ।

  (ABC-Sanchar) पाल्पा । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ । पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ […]