१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

सर्लाहीबाट म्याग्दी सरुवा भएका इन्स्पेक्टर प्रदेशमा पैसा असुलीमा

ABC (क्राईमबिट) सर्लाही । प्रहरी प्रधान कार्यालयले म्याग्दी सरुवा गरेर पनि मधेस प्रदेशको प्रशासनमा अखडा जमाएर बसेका इन्स्पेक्टर अशोक झालाई कहाँबाट कसले आशिर्वाद प्रदान गरेको छ भन्ने विषयमा त्यहाँका प्रहरी कर्मचारी बीच चर्चा परिचर्चा हुन थालेको छ । प्राप्त समाचार अनुसार आन्तरिक सरुवामा तर मार्दै आएका झा म्याग्दी नगएर त्यही बस्ने प्रयत्नमा शक्ति केन्द्रलाई खुसी […]

ABC (क्राईमबिट) काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ। उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो। वैद्यलाई अहिले अतिरिक्त समूहमा राखिएको छ। वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको […]

(ABC-Sanchar) धरान । जनस्वास्थ्यको संकट र सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि शनिवार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा गरेको विज्ञप्ती मार्फत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी गराएकी हुन्। उक्त समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बिहीवार साँझ पौने सातबजे बञ्चरो प्रहार भएको छ । शिवसताक्षी–९ झरनापुल नजिकै प्रहरी निरीक्षक कटुवालमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रनि कटुवालको टाउको र हातमा चोट लागेको छ । कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका […]

(ABC-Sanchar) चितवन । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ । […]

ABC (क्राईमबिट) विराटनगर । २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई बुधबार प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङ हुन् । उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो […]

ABC (क्राईमबिट) सुनसरी । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएकोमा उनको ज्यान गएको हो। उनीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेकोमा चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको साथमा भएको रकम र […]

(ABC-Sanchar) काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सम्पर्कविहिन मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ । उनका अनुसार घटनास्थलमा स्थानीयहरुको सहयोगमा खोजी कार्य गर्दा ४ जनाको शव फेला परेका छन् भने दुई जनाको […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीको ठुलो सफलता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो।प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ । विज्ञप्तिमा भिनएको छ, ‘सरकार पक्षबा ट सम्माननीय प्रधानमन्त्री ज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक […]