(ABC-Sanchar) काठमाडौँ । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले […]
ABC (क्राईमबिट) पर्सा । प्रहरीको मिलोमतोमा खुलेआम बिरगंजमा रहेको महिला बाल सुधार गृहमा लागूऔषध गाजा चुरोट कोरेक्स बिक्री वितरण भएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश कुमार बस्नेत बेखबर छ्न यस बारेमा आफुले अनुसन्धान गर्ने र मलाई कुनै जानकारी छैन एसपी बस्नेतले बताए । प्रहरीले खान र बिक्री वितरण गर्न मिल्ने आम […]
(ABC-Sanchar) काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको आकर्षक निकाय सडक विभागको चालु आर्थिक वर्षको कुल बजेट १ खर्व ३५ अर्व रहेको छ । विभाग मातहत निर्माण भइरहेको योजनाहरुको भुक्तानी गर्नुपर्ने रकम करिब साँढे २ खर्ब रकम रहेको बताइएको छ । भुक्तानी गर्ने यत्रो दायित्व रकम हुँदाहुँदै विभागले २०७९ वैशाख यता भदौसम्म आइपुग्दा करिव […]
ABC (क्राईमबिट) काठमाडौं । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका-६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी […]
ABC (क्राईमबिट) काठमाडौं । धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने नेपाल सरकारको निर्णयविरुद्ध गत बैशाख १९ गतेदेखि लामो बिदा बसेर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका एआईजी पोखरेलको रिट निवेदनको अन्तिम सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले गत असार ३१ गते रिट खारेज गरिदिएको थियो । […]
ABC (क्राईमबिट) महोत्तरी । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका-७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ । आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवा(Roofed Turtle) सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ टोखा घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा […]
ABC (क्राईमबिट) बर्दिया । गुलरिया नगरपालिका ११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार साँझ कमाल अहमद खाँलाई प्रहरीले यार्सागुम्बासहित नियन्त्रणमा लिएको हो । गुलरिया नगरपालिका–११ घर बताउने खाँको साथबाट सशस्त्र प्रहरीले १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ । शंकास्पद रुपमा हिडिरहेका खाँलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ५ वटा पोकामा राखेको यार्सागुम्बा फेला परेको सशस्त्र […]
ABC (क्राईमबिट) पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २ सय ७० किलोग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो । परवानीपुर सडकखण्डमा चेकजाँच गर्दा […]
ABC (क्राईमबिट) काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नाबालकको कपडाको बटनभित्र लुकाएर ल्याइएको सुनसहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको हो। सुनको तौल […]