ABC (क्राईमबिट) काठमाडौं । पत्रकारलाई फसाउन लागुऔषध राखिएको घटनामा जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहको संलग्नताको रहेको पाईएपछि उनलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ । एसएपी शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने जानकारी गराउँदै तत्कालका लागि जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको लेखापालको सरुवा रोकिदा संगठनमै समस्या आएको छ । समयमा सरुवा नहुँदा कतिपय कार्यालयका प्रहरीले तलब समेत पाउन सकेका छैनन् । सरुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच कुरा नमिल्दा विवाद भएको स्रोत बताउँछ । कांग्रेस निकट केही लेखापालहरुले संगठनको नीति विपरीत आफ्नो सरुवामा दबाब दिएपछि विवाद भएको बताइन्छ । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय […]
ABC (क्राईमबी) काठमाडौं । रौतहटका एसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ । निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो । उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले छानविनका लागि शाहलाई प्रदेश […]
(महेन्द्र सिंह) बर्दिया । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा नेपालगञ्जबाट गएको लागुऔषध ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारी र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी […]
ABC (क्राईमबिट) दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् । शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ […]
ABC (क्राईमबिट) दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् । शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ […]
(ABC-Sanchar) कञ्चनपुर । प्रहरीले लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ। चरेशको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रदेश अनुसन्धाान समूह (आरईटी) र जिल्ला प्रहरी कार्यालय कञचनपुरबा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको कृष्णपुर नगरपालिका २ प्रगतिटोलबाट तीन जनालाई चरेशसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ७ बस्ने २१ बर्षिय किशोर सिंह, कञ्चनपुर कृष्णपुर […]
ABC (क्राईमबिट) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित ५ जना पक्राउ गरेको छ। भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका छन् भन्ने सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । […]
(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएको बैठकमा नेपाल समूहबाट सहभागी भएका विजय पौडेलले बताएका हुन्। स्रोतका अनुसार अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए ।‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, […]