(महेन्द्र सिंह) बाँके । नेपालगन्ज १६ जयसपुरबाट सशस्त्र प्रहरी बियोपी जमुनाह प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले अवैधरुपमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा, जुता र पाललगायतको सामान बरामद गरेको हो । इन्चार्ज बुढाका अनुसार, १८३ पीस जुत्ता, २० पीस पाल, २० पीस पाइन्ट, एक दर्जन मोजा, […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई कारवाही गर्न माग गरेका छन् । २०७८ साउन २८ गते बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको र भ्रष्टाचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भ्रष्टाचार […]
ABC (क्राइमबिट) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले लागुऔषधसहित २ जना पक्राउ गरेको छ् । जमुनाह प्रमुख पुर्ण बहादुर खत्री र ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले तुल्सीपुर उपमहानगरपालिका ५ तुल्सीपुर बस्ने ३६ वर्षका जेनिस ओली र २३ वर्षका बिजय चौधरीलाई पक्राउ गरेको हो । रुपैडियाबाट उनिहरुले ६ ग्राम ६० मिलिग्राम प्रतिबन्धित […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीलाई १० पुर्याउने तयारी भएको छ। हाल पाँच दरबन्दी रहेकोमा त्यसलाई ५ थपेर १० पुर्याउने तयारी भएको हो। प्रहरी प्रधान कार्याहलयले संगठनको ओएनएम (संगठन तथा व्यवस्थापन सर्भे) गरेर ५ एआइजीको दरबन्दी प्रस्ताव गर्न लागेको प्रधान कार्यालय स्रोतले जनाएको छ। विगतमा सरकारले दुईपटक ओएनएम नगरी एआइजी […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत […]
(सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार तुल्सीपुर उपमहानगरपालिका-२ टकियापुर बस्ने ६० वर्षीय बिरु सार्की सोही ठाउँस्थित पानीको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दाङ । उपमहानगरपालिकाले तुलसीपुर बसपार्क पिपलबोट देखि सुर्खेत रोड पातुखोला पुलसम्म बाटोको दायाँ बायाँ राखीएका घुम्ति ढेब्ली, ठेला गाडा हटाएको छ । गएको साउन १० गते सार्वजनिक सुचना जारी गदै तिन दिन भित्र अनाधिकृत रुपमा राखीएका ढेब्ली,ठेला हटाउन आग्रह गरिएको थियो । तर सुचना जारी गरेको एक हप्ता भन्दा बढि समय वितिसक्दा समेत सम्वन्धित व्यक्तिहरुले […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन विमानस्थल काठमाडाैंको भन्सार कार्यालयबाट १ किलो १६५ ग्राम सुन जस्तो देखिने बस्तु बरामद भएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको हो। सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ। आज विहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको […]
(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलाबाट प्रहरीले प्रतिबिन्धत बन्यजन्तु जरायोको सिङसहित तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर १ गंगटेका २२ बर्षिय जीवन घर्ति, वडा नम्बर ४ हापुरेका ३९ बर्षिय ईन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका ४ साईलाकाम्दाका २२ बर्षिय बिनोद वली रहेका छन् । बन्यजन्तु जरायोको सिंग […]
ABC (क्राईमबिट) दाङ । लागूऔषध करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका १ बस्ने २१ वर्षीय सुदीप सिँजाली मगर र बाग्लुङ बरिगाड गाउँपालिका २ बस्ने ३० वर्षीय रेम बहादुर भुजेल, दाङको तुलसीपुर उपमहानगरपालिका १ पैया खोरे बस्ने १८ वर्षीय प्रेम प्रकाश […]