(ABC-Sanchar) काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षले चढ्ने गरेको वा.२ झ ३०५३ को इसुजु पिकअप भ्यान मर्मत गरेको विलको रकम भुक्तानी नदिँदा काठमाडौंबाट ग्यारेज संचालकले नियन्त्रण लिएर १ दिन राखि रकम भुक्तानी गरिदिने सर्तमा छोडिदिएका छन् । खानेपानी मन्त्रालयको नाममा रहेको उक्त गाडि करिव ४ वर्ष देखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले चलाउँदै […]
(ABC-Sanchar) गोरखा । सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयहरूले आगजनी गरेका छन् । हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले शनिबार केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् । हाइड्रोपावरको काम मापदण्ड विपरीत रहेको भन्दै छिमेकी जिल्ला लमजुङको राइनास नगरपालिकाबाट पुगेका पाँच सयभन्दा बढी स्थानीयले कार्यलय […]
(ABC-Sanchar) सङ्खुवासभा । भोजपुरलाई उत्तरी क्षेत्रबाट सङ्खुवासभासँग जोड्ने अरुण नदीमा पुल नबन्दा त्यहाको स्थानियले सास्ती भोग्नुपरेको छ । यस क्षेत्रमा मोटरेबल पुल नबन्दा फेरीको सहायताले सवारीसाधन तार्नुपर्ने बाध्यता छ । हिउँदको समयमा फेरी चल्ने भए पनि वर्षातको समयमा भने स्थानीयबासीलाई निकै समस्या हुने गरेको छ । रासस
ABC (क्राईमबिट) बाँके । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित […]
(ABC-Sanchar) काठमाडौं । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । एक पदाधिकारीका अनुसार प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ । प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको नाममा भने सहमति भइसकेको छैन । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग परामर्श गर्दैछन् । […]
(ABC-Sanchar) बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ […]
(महेन्द्र सिंह) बाँके । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट नेपाली एक युवक १० ग्राम खैरो हेरोइन सहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा ने ग उप म न पा १७ नदैगाउँका २५ वर्षीय पप्पु रैदास रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई माधव रिजालले जानकारी दिनु भयो । वरिष्ठ सई […]
(ABC-Sanchar) दाङ । राप्ती गाउँपालिका ३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ”, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, “अब अन्य सानातिना काम बाँकी छन् ।” प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने काम बाँकी छ । त्यस्तै गार्ड […]
ABC (क्राईमबिट) अर्घाखाँची । आफूहरू सादा पोशाकमा खटिएको प्रहरी भएको भन्दै प्रहरीमाथि नै हातपात गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नंं. ६ नखिल्जी बस्ने ३५ वर्षीय बाबुराम पौडेल र सोही जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ वागी बस्ने २० वर्षीय दीपक केसी रहेका छन्। उनीहरूले बिहीबार बिहान ६ः०० बजे […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउने श्रेय पहिलो लहरमा रहेका सुरक्षा प्रदानगर्ने नेपाल प्रहरीलाई दिएको छ । यस्तै प्रहरीभित्र भएका सुधारका कार्यक्रम र देशभरको सुरक्षा मजबुत बनाउने तथा टिम परिचालनमा महानिरीक्षक धिरजप्रताप सिंहलाई अब्बल मानेको छ । केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकपछि शीर्ष नेताहरुबीच भएको […]