०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एन्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित नौ जना छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ६९ हजार ६०० रुपैयाँ र तीन बुक ताससहित फेला […]

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ । उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा […]

(ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो । चौथौ लहरको कोरोना महामारीका कारण त्यहाँ कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । चुनावी धेपेडीका कारण […]

(ABC-Sanchar) काठमाडौं । निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवाद सुरु भएको । रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित भएका सुनसरी सभापति समेत रहेका लालविक्रम थापाले समानुपतिक चयनमा खलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले […]

ABC (क्राईमबिट) काठमाडौं । मानवश्रोत विकास विभागले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकोले प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा काज खटाइएको जनाएको छ । यसरी अख्तियारमा काज खटिनेहरुमा नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी, काठमाण्डौमा कार्यरत प्रनि रमेश लामा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहेका संजीव सुवाल, […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरुवाको तयारी थालेका छन् । सरुवाका लागि गृहमन्त्री निकट बिचौलियाहरू सक्रिय भएका छन् । नेपाल प्रहरीमा एक दर्जन जिल्लाका एसपीको एक वर्ष अवधि पुगेको छ । त्यसमा तराईका पर्सा, बाँके जस्ता जिल्लासमेत छन् । ती जिल्लामा एसपीको सरुवाका लागि लाखौंको आर्थिक चलखेल हुने गरेको छ । […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २८औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०७९ को प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने चर्चा गर्दै […]

(ABC-Sanchar) धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीयबासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् । छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरू आन्दोलित भएका बेला मङ्गलवार बेदकोट-३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् । मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेपछि […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) कैलालीको धनगढी जाने भएका छन् । मंसिर-४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी जान लागेका हुन् । धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औँ संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी-१ स्थित […]

ABC (क्राईमबिट) बाँके । कोहलपुरस्थित गेस्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नं ११ बसपार्क पछाडि रहेको होटेल पूर्वपश्चिम गेस्ट हाउसमा विशाल सिंह मृत अवस्थामा फेला परेका हुन् ।   कोहलपुर नगरपालिका वडा नं ६ घर भएका विशाल सिंह नामका युवकले सोमबार राति बर्थडे मनाउन होटेल पूर्वपश्चिम गेस्ट हाउसमा […]

error: Content is protected !!