ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको […]
ABC (क्राईमबिट) सोलुखुम्बु । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षण भ्रमण तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी वीर बहादुर वली आए पछी अपराधीक घटना र चोरीका सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुझाउदै । दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ भृकुटी टोलबाट चोरी भएको रा ७ प २८४४ नम्बरको स्कुटर कार्तिक २० गते राती दाङ प्रहरीको गस्ति टोलिले सडकमा बेबारिसे […]
(ABC-Sanchar) दाङ । भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ। गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो। बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको जनाइएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नेछन्। मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको […]
ABC (क्राईमबिट) कालीकोट । जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे । तर केही छिनमा स्थानीयको अनुमान गलत भयो । प्रहरीले होटल तथा कोठाबाट ड्रमहरू सडकमा जम्मा गरे । गएको वर्ष फागुन महिना यता मदिरा […]
(ABC-Sanchar) दाङ । सोमबार दिउँसो साढे १ बजे केही ब्यक्ति रेडियोमा प्रवेश गरी तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेको रेडियोका कार्यक्रम संयोजक भूपेन्द्रप्रकाश वलीले बताए । उनले रेडियोमा तोडफोड, कार्यालयको आन्तरिक कागजपत्र च्यातेको, सञ्चारकर्मीलाई हातपात गरिएको बताए । एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य भेषराज खत्रीसहित ५० जनाको समूहले रेडियोमा आक्रमण गरेको वलीको भनाइ छ । […]
(ABC-Sanchar) काठमाडौँ । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो उद्देश्य र […]
(केभी निस्चल) दाङ । तुलसीपुरमा सवारी चालकहरुका लागि सचेतना तथा अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा एक दिने सवारी चालक सचेतना तथा अभिवृद्धि कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज […]
ABC (क्राईमबिट) काठमाडौं । गणका प्रमुख एसपी प्रहरी उपरीक्षक रंजित सिंह राठौरले बिदाई भई आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी कर्मचारीरुलाई भावि दिनहरुमा निजहरुको व्यवसायिक तथा व्यक्तिगत जीवनको उत्तरोत्तर प्रगतिको शुभ-कामना व्यक्त गर्नु भयो । मिति २०७९/०८/१९ गते यस गणमा कार्यरत १३ जना प्रहरी कर्मचारीरुको बिदाई तथा फरि भेटौला कार्यक्रम गरेर बिदाई गरिएको थियो ।
ABC (क्राईमबिट) ओखलढुङ्गा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको परिसरमा नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, हिरासत कक्ष, व्यारेक तथा भान्साघरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरू तथा प्रहरी कर्मचारीहरूलाई […]