ABC (क्राईमबिट) काठमाडौं । ट्राफिक नियम पालना नगर्ने चालकविरुद्ध ट्राफिक प्रहरी आक्रामक बनेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू (स.चा.अ.प) निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू […]
(ABC-Sanchar) काठमाडौं । उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालय कार्यलयले जानकारी दिएको छ। बिहीबार किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुर्णिमा मनाउँदैछन्।
ABC (क्राईमबिट) काठमाडौं । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना ५ ख १५६१ नम्बरको अग्नी यातायातको बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस […]
(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। एक वर्षका लागि भएको सम्झौता २० मङ्सिर २०७९ देखि लागू भइसकेको छ। सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले […]
(ABC-Sanchar) दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्रि कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्यान्वयन गरेकाे भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेकाे हाे । अस्थायी मुकाम बुटवलबाट राजधानी सारेकाे भन्दै बुटवलमा अालाेचनाकाे स्वर सुनिदा दाङमा मुख्यमन्त्री केसीलाई सम्मान गरिएको हाे । स्थायी राजधानीमा मुख्यमन्त्री तथा […]
ABC (क्राईमबिट) काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय ११ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । २०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ […]
नवलपरासी , २१ मङ्सिर । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल ( युरिया ) बितरण प्रकृया अघि बढाईएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकाको आवश्यकतालाई […]
ABC (क्राईमबिट) सुर्खेत । पञ्चपुरी नगरपालिका-३ तोक्मा बजारमा एक श्रीमानले श्रीमतीको टाउको काटी झोलामा बोकेर हिंड्दै गर्दा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका निवासी ३८ बर्षीय अमरबहादुर आले मगर रहेको बताइएको छ। टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको हाे । आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा […]
ABC (क्राईमबिट) झापा । कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जीव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। उनले पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको कायम ३० वर्षे सेवा अवधिलाई हटाउँदै वर्तमान आइजिपी धिरजप्रताप सिंहको कार्यकाललाई निरन्तरता दिने तयारी गरिएको छ। ३० वर्षे सेवा अवधिका कारण नियुक्त भएको एक वर्षमै घर जानुपर्ने र राज्यलाई आर्थिक भार पर्ने भएपछि उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गरी आइजिपी सिंहलाई निरन्तरता दिने तयारीमा सरकार लागेको […]