(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो । स्थिर समय आज राति १२ बजेदेखि सुरु हुनेछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने […]
ABC (क्राईमबिट) चितवन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भरतपुर कारागारमा रहेका १०१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । उनीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुन् । मतदाताको अन्तिम नामावलीमा रहेका ९७ पुरुष र ४ महिला गरी १०१ कैदीबन्दीलाई मतदान गर्न मिल्ने गरी कारागारभित्रै अस्थायी मतदान केन्द्र […]
(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले सुनसरी ४ (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज १० भृकुटीनगरस्थित एक घरमा बम विस्फोट भएको बाँके प्रहरीले जनाएको छ । बम बनाउने क्रममा विस्फोट भएको अनुमान प्रहरीले गरेको छ । उक्त घटनामा परी दुई जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना व्यक्ति […]
(ABC-Sanchar) काठमाडौँ । जयनगर-कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द […]
ABC (क्राईमबिट) काठमाडौँ । गरनाथपुर गाउँपालिका-२ दसौताबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह सवा ३ बजे भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् । भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए […]
ABC (क्राईमबिट) काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । प्रवक्ता राईका अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र […]
(ABC-Sanchar) बाँके । जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफनो निर्वाचन क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिका १९ मा घरदैलो गरेका छन् । उक्त वडाका फुटाहा, मन्निपुरुवा, भन्खुस्रा र सुईयामा घरदैलो गरेका हुन् । त्यसक्रममा मतदाताहरु उत्साहित भएर राईलाई स्वागत गरेका छन् । त्यसक्रममा राइले यो क्षेत्रको विकासका मुद्दामा आफुले […]
सागर थापा / भानु जोशी बाँके । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट भारतीय एक युवक ५० ग्राम ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला लक्ष्मनपुर बाबा गाउँका २४ वर्षीय नसिब अहमद रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई माधव रिजालले जानकारी दिनु भयो । वरिष्ठ […]
(ABC-Sanchar) काठमाडौँ । यातायात व्यवस्था विभागले थोरै समयमा धेरै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने क्षमताको मेसिन (मास प्रिन्टर) किन्न बोलपत्र आह्वान गरेको छ । यसअघि पनि विभागले एउटा मास प्रिन्टर किनेर लाइसेन्स छाप्दै आएको छ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो । अहिलेको […]