(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको हो । आयोगका सहायक […]
ABC (क्राईमबिट) काठमाडौं । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निर्वाचन सुरक्षा योजना अनुगमन तथा जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचन सुरक्षाका लागि जान लागेका प्रहरी कर्मचारीहरुलाई विशेष निर्देशन गर्नुभएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गई रहेको निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी कर्मचारीहरूले […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट कार्तिक २७ गते वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिनुहुँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिंदा […]
(ABC-Sanchar) काठमाडौं । ‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्’, बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँले भने । उनको आफ्नो र […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ११६ जनालाई कारबाही गरेको छ । आचारसंहिता उल्लंघन गर्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै रहेको आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ । आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ । शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि […]
ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी भएको सुनका गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका बाँकेको खजुरा गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय राजेन्द्र सुनार रहेका छन् । सुनारलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरा स्थित कृष्ण दमाईको घरमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा शनिवार बेलुका ७ बजेको […]
ABC (क्राईमबिट) काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको […]
ABC (क्राईमबिट) बर्दिया । मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा पाटे बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । बिहान मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । हातमा केक, सिरमा पाल्पाली ढाकाटोपी, काधमा खादाको भारी, सेतो खैरो कोट र जिन्सको पाइन्टमा चटक्क परेर सजिएका व्यक्तिको वरीपरि भिआइपीहरु उभिएका छन् । उनका अघिल्लोतिर नेपाल प्रहरीका महानिरिक्षक (आईजीपी) धिरजप्रताप सिंह र गृहमन्त्रालयका उपसचिव गोविन्द रिजाल । त्यस्तै उनको पछिल्लो तिर छन् प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक थापा, प्रहरी वरिष्ठ उपरिक्षक […]