(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले अध्यक्ष केसीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीत भएकाले केसीलाई स्पष्टीकरण सोधेको जनाएको छ । आयोगको […]
ABC (क्राईमबिट) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमीसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारी होम नाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) खतिवडाविरुद्ध २ लाख ६१ हजार बिगो दाबीसहित विशेष अदालत काठमाडौँमा मुद्धा दायर दायर हो । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस […]
ABC (क्राईमबिट) काभ्रे । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले आज जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको निरीक्षण गर्नुको साथै काभ्रेमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिनुभएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा प्रहरी परिचालनको […]
(सागर थापा) बाँके । आसन्न निर्वाचन २०७९ मङ्शिर ४ गतेलाई लक्षित गरी यस बाँके जिल्लामा नियुक्त गरीएका म्यादी प्रहरीलाई आज आयोजित एक कार्यक्रमका बिच नेपाली सेना द्वारा बिस्फोटक पदार्थ सम्बन्धि प्रशिक्षण प्रदान गरीएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युको प्रमुख आतिथ्यता रहेको थियो भने सेनानी प्रबिन थापा, प्रहरी नायव उपरीक्षक राम प्रसाद […]
(सागर थापा) काठमाडौं । नेपाल भारत काउण्टर पार्टस मिटिङ् बाँके जिल्लाको नेपालगंजमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा नेपालका भारतसंग सिमा जोडिएका बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखहरु र भारतका नेपालसंग सिमाना जोडिएका बहराईच र श्रावस्ति जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी […]
(ABC-Sanchar) काठमाडौँ । उच्च अदालत पाटनले बुधबार अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालको पक्षमा फैसला गरेको छ । काउन्सिलले पत्रकार आचारसंहिताबमोजिम नेपाल आज डटकम अनलाइनलाई सूचीकरणबाट हटाउने गरी गरेको कारबाहीमाथि दायर रिट निवेदनको अन्तिम फैसला गर्दै उच्च अदालत पाटनले नेपाल आजको रिट नै खारेज गरिदिएको छ । आचारसंहिताविपरीत कार्य गरेपछि कालोसूचीमा राख्दै सूचीकरणबाट समेत […]
ABC (क्राईमबिट) काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यस पटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरू परिचालित छन् । तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख […]
(ABC-Sanchar) काठमाडौँ । अभिनेता दीपकराज गिरी समसामयिक घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा धारणा राखिरहन्छन् । यति बेला चुनावको माहोल छ, कतिपय कलाकार दल र उम्मेदवारलाई भोट माग्दै हिँडिरहेको देख्न सकिन्छ । यस्तोमा दीपकराजले फेसबुकमा एक स्ट्याटस लेख्दै कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘कलाकारलाई गहना किन भनेको होला […]
ABC (क्राईमबिट) धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ स्थित कोल्मुडा जंगलबाट सोमबार सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल निर्वाचन सुरक्षा वेश कैलालीले बरामद गरेको हो । बरामद बन्दुक ईलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
ABC (क्राईमबिट) सिन्धुली । मरिण गाउँपालिका-७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा सुरक्षा ड्युटी खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने २९ वर्षीय सांगे लो लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, […]