२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

समाचार

निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न प्रहरीलाई आइजीपी सिंहको निर्देशन

ABC (क्राईमबिट) काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन् । ‘हालसम्म निर्वाचन […]

ABC (क्राईमबिट) काठमाडौं । निर्वाचन सुरक्षाका लागि काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा १२ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि आजबाट बाहिरी जिल्लामा ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन गरेको हो । केन्द्रीय प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राईले प्रहरी हेडक्वाटर र काठमाडौं उपत्यकामा […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक तीर्थ भट्टराई अमेरिकाको भ्रमण गरेर हालै फर्किएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको चाकडी बजाएर अमेरिका भ्रमणको सिफारिसमा परेका थिए भट्टराई । पाण्डे गृहमा सचिव रहुञ्जेल कम्तीमा पनि दिनमा एक पटक कार्यकक्षमै पुगेर चाकडी गर्न माहिर भट्टराईले उनका पालामा उपत्यका वा रुपन्देही, झापा, मोरङ, काभ्रे जस्ता जिल्लाको प्रमुख […]

ABC (क्राईमबिट) काठमाडौं । निर्वाचनको मुखमा सुदुर पश्चिमस्थित सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा भएको छ । गृह मन्त्रालयले डिआइजी दुर्गा भट्टराईलाई हटाएर एसएसपी बिश्वकुमार भट्टराईलाई सुदुरपश्चिमस्थित बैद्यनाथ बाहिनीको प्रमुख बनाएको छ । प्रधानमन्त्रीको प्रदेशमा यसरी चुनावको मुखमा बाहिनीपति हेरफेर हुनुलाई अनौठो मानिएको छ । अझ जुनियर एसएसपीलाई बाहिनीपति बनाइएकोमा समेत सशस्त्र प्रहरीभित्र धेरैले आश्चर्य मानेका छन् […]

(ABC-Sanchar) काठमाडौ । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी (५:१) बजे सूर्यास्त […]

ABC (क्राईमबिट) काठमाडौ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका भोलिबाट काठमाडौं उपत्यकादेखि करिब १२ हजार प्रहरी जिल्लामा परिचालन हुने भएका छन्। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा थप मदतका लागि ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन हुने जानकारी दिए। […]

ABC (क्राईमबिट) बाँके । डुडुवा गाउँपालिका १ सन्तलिया स्थित लुकाई छिपाई राखेको अवस्थामा साल जातको काठ गोलिया २ थान ८.५ क्यु फिट र ११.११ क्यु फिट बाँके प्रहरी चौकी खडैचा र हजरथ सामुदायिक बन उपभोक्ताको संयुक्त टोलिले फेला पारेको छ । थप आवश्यक कारवाहीको लागि नेपालगंज सव-डिभिजन वन कार्यालय पठाएको प्रहरी चौकी खडैचाका इन्चार्ज सइ […]

(ABC-Sanchar) सल्यान । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले सोमबारदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सल्यानमा मदिरा बिक्री/वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा जिल्ला प्रशासन कार्यालय सल्यानले प्रतिबन्ध लगाएको हो […]

(ABC-Sanchar) अर्घाखाँची । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुसी भएको यात्रुहरुको भनाइ […]

(ABC-Sanchar) काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ । पार्टी महासचिव डा वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ । प्रतिनिधिसभा र प्रदेशसभा […]

error: Content is protected !!