दाङ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बाँके नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय र दाङ तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालयमा आगजनी भएको थियो । आगजनी तथा तोडफोडबाट दुवै कार्यालय पूर्णरूपमा ध्वस्त भएका थिए । रुपन्देही, नवलपरासीस्थित कार्यालयहरूमा भने कुनै क्षति पु¥याइएको थिएन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार अहिले यी दुवै कार्यालयले सेवा प्रारम्भ गरिसकेका […]
अफगानिस्तान । अफगान अधिकारीले बुधवार जनाएका छ दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो । स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालका अनुसार, झडपमा १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ । स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले एएफपीलाई जानकारी दिँदै भन्नुभयो, “झडपमा ८० […]
दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङले “७० औं प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय, भालुवाङ, दाङको आयोजनामा जिल्ला दाङ राप्ति गाउँपालिका वडा नं.१ भालुवाङ स्थित हनुमानगढी मन्दिर तथा आसपास क्षेत्रहरुमा सरसफाई गरिएको ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।
दाङ । घोराही नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनले आफ्नो १२ औं उपन्यास कालो मन तिहारको अबसरमा बजारमा ल्याउने तयारी गर्नु भएको छ । दाङको घोराहीमा रहेर साहित्य एवं पत्रकारिता गर्दै आउनु भएका प्रियासनको कालो मन उपन्यास यतिबेला प्रेसमा छपाईको काम भैरहेकोछ । प्रियासनले यस अघि यसैवर्ष वैशाखमा कडी उपन्यास प्रकाशित गर्नु […]
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा जिल्ला दाङ राप्ति गाउँपालिका वडा नं १ भालुवाङ स्थित स्थानिय जनप्रतिनिधी, पत्रकार,नागरिक समाज,यातयात व्यवसायी,अन्य संघ-संस्थाका प्रतिनिधि र आम सर्वसाधारण नागरिकहरुको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।
सर्लाही । चन्द्रनगर ५ मोहनपुर निवासी ढोराही मंसूरको छोरा वुहारी विकाउ मंसूरको श्रीमती अपसाना खातुन आफ्नो छोरीको विहेको लागि ५,४५,०००/ रकम कुमारी बैंकबाट निकासा गरि आफ्नो जेठाजुको जिम्मा राखेर वहाँ सोनबर्सा बजारबाट विहेको समान खरिद गरि फर्किने बेलामा त्रिभुवन प्रहरी चौकीमा चेक जाँचको क्रममा बैकको प्रमाण देखाउदा देखाउदै २ घण्टा नपुग्दै भन्सार कार्यालय पठाएको छ […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमाण्ड जिम्मेवारी बदली गरेको छ। डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १६८ जनाको बदली गरिएको छ। […]
दाङ । गणतन्त्र रास्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब सबिन प्रियासनले अब एमालेको अध्यक्षमा महासचिव शंकर पोखरेललाई अगाडि सार्न एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छ्न। उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-` पछिल्लो राजनीतिक घटनाक्रम पश्चात् मुलुकका सबै राजनीतिक दल हरू नयाँ सिराहाबाट अगाडि बढ्नुपर्छ हिजोको पाराले अब राज्यसत्ता सञ्चालन […]
गत आईतबार एमाले दाङले घोराहीमा निकालेको खबरदारी सभामा ‘मोडल’ भनिएकी भाइरल रेजिना चौधरीले भाषण दिने क्रममा ‘म घोर भ्रष्टाचार’ गर्न चाहन्छु भनिन्। पछि उनले स्वीकारिन्, टङ स्लिप भयो, मैले भर्त्सना भन्न खोजेकी थिएँ। उनको यो भाषण भाइरल बन्यो। थारूहरू पनि विभाजित देखिए। विशेषतः एमाले र केही दलका थारू नेताहरू उनको बचाउमा लागे। नेपाली भाषा थारूहरूको […]