१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

बारा प्रहरीले ५० हजारको पटाका पक्राउ,

बारा । प्रहरी चौकी बरियारपुर बारा प्र.ब.ना.नि.सिकिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ स्थित रहेको प्रहरी कार्यालय अगाडी सिम्रौनगढ बाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख ३१२९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाच गर्दा उक्त बसको डिकीमा राखिएको सुटकेस भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको अं.मुल्य रू.५०,०००/- (पचास हजार) […]

काठमाडौं । बैकिङ कसूर र ठगीका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले बिहान आन्तरिक सर्कुलर गरेको थियो । शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । उनीमाथि युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको,बाउन्स चेक भिडाएको आरोप छ । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण […]

काठमाडौं । गुठिचौर गाउँपालिकाले संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी तथा कर्मचारी राख्न नपाउने भनी गरिएको निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालयको परिपत्रका साथै […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र होटेलका म्यानेजर सुरज पुन पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ८८ […]

काठमाडौं । नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको देखिएको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी भएका तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो । प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । […]

बाँके । नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ठुलो संख्यामा ६६५ जना इन्स्पेक्टरको सरूवा गरेको छ भने ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा कार्यरत प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीको प्रहरी बृत लैनचौर काठमाडौं र काठमाडौं बसन्तपुरमा कार्यरत प्रहरी निरीक्षक किरण प्रकाश मल्लको ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा सरुवा भएको छ । । असोज २८ गते नेपाल प्रहरी महानिरीक्षक […]

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त  महानिरीक्षक (एआईजी) दान बहाजदुर कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन्। प्रहरी संगठनमा २८ वर्ष लामो सेवायात्रा पूरा गर्न नजिक पुगेका कार्कीले आफ्नो कार्यकुशलता, व्यावसायिकता र बौद्धिक नेतृत्वका माध्यमबाट संगठनभित्र विशेष पहिचान बनाउन सफल भएका छन्। गुल्मीको गाउँबाट सुरु भएको यात्रा — दान बहादुर कार्कीको बाल्यकाल गुल्मीको […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु टोलीले कृष्णनगर र मायादेवी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार असोज २६ गते कृष्णनगर नगरपालिका–२ स्थित यात्रु गेट नजिकै नेपाल–भारत सीमाबाट अवैध रूपमा भारततर्फ पठाउन लागिएको अनुमानमा प्रहरीले ७४१ केजी किबी फलफूल बरामद गरेको हो, जसको मूल्य करिब रु १ लाख ८५ हजार २५० बराबर रहेको […]

काठमाडौं । जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने सम्राट भनिने राजु परियार पक्राउ परेका छन्। आन्दोलनका क्रममा उनले प्रहरीले चलाउने एसएलआर खोसेर देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा पोजिसन लिएका थिए। कालो ट्राउजर, कालो टोपी र कालै माक्स लगाएर सिंहदरबारको गेटमा ताकिरहेका युवक हुन्, ललितपुरका ३६ वर्षीय राजु परियार। प्रहरीको […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ भने ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा प्रहरी निरीक्षक किरण प्रकाश मल्ल र प्रहरी बृत लैनचौर काठमाडौंमा उपेन्द्र बुढाथोकीको सरुवा भएको छ ।असोज २८ गते नेपाल प्रहरी महानिरीक्षक आईजिपीको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

error: Content is protected !!