(केभी निस्चयल) दाङ । तिहार सकिएलगत्तै शारदा नगरपालिका–२ जोगदेखोलाका ६५ वर्षीय कृष्णबहादुर डाँगीलाई एक छिन फुर्सद छैन । उनी बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् । पर्व सकिने बित्तिकै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको छ । यस्तै, कालिमाटी गाउँपालिका–२ का हुमबहादुर केसी पनि परिवारसहित धान काटन व्यस्त हुने गरेका छन् । फेरि […]
ABC (क्राईमबिट) नुवाकोट। नुवाकोटमा विगत लामो समयदेखि भइरहेको अवैध नदिजन्य उत्खनन रोक्न सफल भएका प्रहरी नायव निरक्षक दिपेन्द्र नारायण चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी सफल भएका छन्। ईलाका प्रहरी कार्यालय चोगते नुवाकोट दरबन्दी भई प्रहरी चौकी तारुका नुवाकोटमा कार्यरत प्र.ना.नि. दिपेन्द्र नारायण चौधरी (कम्प्युटर कोड ३०८२२७ र संकेत नं.C-00053296) ले आफूलाई दिईएको जिम्मेवारी आत्मसाथ गर्दै […]
(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले रातिको समयमा जथाभाबी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगर प्रहरी खटाउन सुरु गरिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा एआईजीको उमेरहद बढाउन चलखेल भएको आशङ्का गरिएको छ । यसले प्रहरी सङ्गठनभित्र असन्तुष्टि बढाएको छ । गएको साता मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५८ वर्ष बनाउनुपर्ने बताएका थिए । उनले उमेरहदबारे कुरा उठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले भने त्यसबारे कुनै प्रतिक्रिया नदिएको बताइएको छ […]
(राजन थारू) बर्दिया । कैलालीको टीकापुर नगरपालिका २ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा रहेका थिए । हतारमा घरबाट निस्किएका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुर्यो । डुङ्गा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् । ‘भाइटीका दिन साइतमै पुगेर टीका […]
ABC (क्राईमबिट) दाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् । निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले काठमाडौंको एक रिसोर्टबाट जुवा खेलेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । गएराित ८ बजेतिर नागार्जुन नगरपालिका–७ स्विजरल्यान्डपार्कनजिकै उदयराज पुरीले सञ्चालन गरेको ‘दहचोक सिटी भ्यू रिसोर्ट प्रालि’बाट उनीहरुलाई पक्राउ गरिएको प्ररहीले जनाएको छ । फाइल फोटो जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज […]
(ABC-Sanchar) सुर्खेत । वर्षाका कारण असोज २० देखि ठप्प भएको सडक बिहीबार देखि पूर्ण रूपमा खुलेको हो । सडक खुलाउने क्रममा सयौं ठाउँमा गएको पहिरो र सडक कटान गरिएको थियो । कालिकोटको पिलीदेखि जुम्ला सम्मको सडकमा सबैभन्दा धेरै पहिरो झरेको थियो । तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रासमेत बन्द भएको […]
ABC (क्राईमबिट) काठमाडौँ । हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो । भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय […]
(ABC-Sanchar) पर्सा । बिरगंज भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित […]