२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

बागमती प्रदेश प्रहरीले गर्‍यो सार्वजनिक चाडपर्व लक्षित विशेष सुरक्षा योजनाहरु

ABC (क्राईमबिट) काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं […]

(ABC-Sanchar) काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौँ आएका थिए। धनगढीमा अनसन बसिरहेको डा.केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौँ आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रहरीले गढवा १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका १० जगदीशपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी […]

  (ABC-Sanchar) काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ । आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा प्रदर्शन गरेको हो । उनीहरुले गठबन्धन सरकार चाहिदैन, नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दुई–दुई पटक पास भएको उक्त विधेयक […]

ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय […]

ABC (क्राईमबिट) सिरहा । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा […]

  (ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो। ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। नियम […]

(ABC-Sanchar) काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको रातोपाटीलाई बताए । ‘राष्ट्रपतिको कदमका विषयमा गठबन्धनले […]

(ABC-Sanchar) काठमाडौँ । ९ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय, प्रदेश तथा संघीय सरकारमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्यामकृष्ण थापाको आर्थिक मामिला मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ भने त्यहाँका भूपेन्द्र थापा गृह मन्त्रालयमा आएका […]

  (केभी निस्चल) दाङ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले अटो व्यवस्थापनको काम सुरु गरेको छ । मंगलबारदेखि तुलसीपुरको नयाँ बसपार्क क्षेत्रबाट अटो व्यवस्थापनको लागि मार्किङको काम सुरु गरिएको हो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तमकुमार जिसीका अनुसार बसपार्क क्षेत्रमा अस्तब्यस्त पार्किङलाई मार्किङ गरि व्यवस्थित गर्ने कामको सुरु गरिएको हो । तुलसीपुर बसपार्क क्षेत्रमा अटो […]

error: Content is protected !!