२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

सुरक्षाकर्मीहरुको तलब बढी हुँदा कर्मचारीहरुको टाउको दुखाई किन ??

ABC (क्राईमबिट) काठमाडौं । निजामती कर्मचारीले आफ्नोभन्दा प्रहरीको तलबमान बढी भएपछि नीतिगत रुपमा चलखेल गर्दै तलब वृद्धि गरेका छन् । एउटै मर्यादाक्रममा प्रहरीको भन्दा कम तलब भएको भन्दै निजामती कर्मचारीले प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आडमा नीतिगत विचलन गर्दै तलबमान वृद्धि गरेका हुन् । चालू आर्थिक वर्षको बजेटले सबै […]

(ABC-Sanchar) काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड-०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो । बर्ड फ्लू नियन्त्रणका क्रममा सरकारले पन्छी, पन्छी जन्य पदार्थ र पन्छी उत्पादन सामग्री नष्ट गर्ने गर्छ । बर्ड फ्लू नियन्त्रण […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रहरीको प्रस्ताव अनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको […]

(ABC-Sanchar) मकवानपुर । हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ। सो सडकखण्डको रु ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ। आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड […]

(ABC-Sanchar) काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको कारण आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् । विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल […]

(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ । मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र […]

ABC (क्राईमबिट) काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले कार्य विभागमा कार्यरत एआईजी सहकुलबहादुर थापाको कमाण्ड केन्द्रीय निर्वाचन सेल गठन गरेको हो। केन्द्रीय निर्वाचन सेल गठन भएसँगै एआईजी थापाकै कमाण्ड मातहतमा अन्य निर्वाचन सुरक्षा समितिहरुले काम गर्ने […]

(ABC-Sanchar) बाँके । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ । दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए । खानेपानीका बिषयमा अध्यक्ष संग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर १० को खानेपानी […]

(ABC-Sanchar) काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि कार्कीले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी पाएका हुन् । सर्वोच्चका एक अधिकारीले भने, ‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन । उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नुभएको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप र सरुवा–बढुवामा आर्थिक चलखेलले सीमा नाघेको छ । कतिसम्म भने बढुवा भएको पाँच दिनसम्म डिएसपीको पदस्थापन समेत हुन सकेको छैन । गत बिहीबार ३४ इन्सपेक्टरको बढुवाको निर्णय भएको थियो । शुक्रबार उनीहरुले दज्र्यान्ही चिन्ह समेत लगाइसकेका छन् । तर, जिम्मेवारी नपाउँदा दज्र्यान्ही चिन्ह लगाएर कार्यालय जान समेत […]

error: Content is protected !!