२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

काठमाडौं उपत्यकामा नो हर्न बजाउन निषेध हर्न बजाए जरिवाना कार्वाही

ABC (क्राईमबिट) काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर […]

(ABC-Sanchar) सप्तरी l सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले […]

(ABC-Sanchar) धनगढी । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती […]

(ABC-Sanchar) काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हिरोसिमामा पुगेका छन्। प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ। त्यहाँ उनले हिरोशिमा संग्राहलयको अवलोकन गरेका थिए। प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ। नेपाली […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाखले उडान भरेका छन् । सन् २०२१ मा ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले […]

ABC (क्राईमबिट) पर्सा । जिल्लाको बहदरमाई नगरपालिका-७ विश्रामपुस्थित श्री बाल निकेतन ईङ्गलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाजाँ बरामद गरेको हो । बरामद गरेको गाँजा आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको […]

(प्रीन्स मिश्रा) कपिलवस्तु । जिल्लाकाे विजयनगर गाउँपालिकाले तस्करी भई भित्रिने खसी बाख्रा र तस्करसमेतलाई वैधानिकता दिदै आएकाे तथ्य खुलेकाे छ । कृष्णनगर भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिई लिलाम गरेकाे कुल १४५ गाेटा खसी बिक्री वितरणका लागि विजयनगर गाउंपालिकाले सिफारिस गरेकाे तथ्य बाहिर आएकाे छ । गाउँपालिकाकाे वडा ६ का अध्यक्ष प्रेम बहादुर कलवारले साेही वडाकाे […]

(ABC-Sanchar) दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताएका छन् । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग […]

ABC (क्राईमबिट) काठमाडौं । हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका निम्न यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट (Welcome Gate) बाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुको साथबाट तपशिलमा उल्लेखित सामाग्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा […]

(सागर थापा) काठमाडौं । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक डीएसपी हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । यस्तै ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रबक्तामा सरुवा भएको छ । […]

error: Content is protected !!