ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपी मधुसुधन न्यौपानेलाई सोमबार बिदाई गरिएको छ । जिल्ला प्रहरी बाँकेमा सोमबार बिदाई तथा फेरि भेटौला’ कार्यक्रम गर्दै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको प्रमुख आतिथ्यताता डीएसपी न्यौपानेको बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बाँके प्रहरी प्रमुख अधिकारीले डीएसपी न्यौपानेलाई मायाको चिनो प्रदान […]
ABC (क्राईमबिट) काभ्रेपलाञ्चोक । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्घाटन गरेक छन् । उद्घाटन पश्चात उनले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित इकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरे । प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो […]
ABC (क्राईमबिट) काठमाडौं । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् । उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ABC (क्राईमबिट) बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै फरार थुनुवालाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ । बलात्कार आरोपमा पक्राउ परेका २६ वर्षीय अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाबाट गत श्रावण ९ गते करिब १०:५५ बजे हिरासत कक्षबाटै फरार भएका थिए । बर्दिया प्रहरीले खाँको व्यापक खोजी कार्य जारी राखेको […]
(सागर थापा) बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जका प्रमुख बिजयराज पौडेलले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताए । १ रुपैयाँ घुस खाने र करोडौं रुपैयाँ सम्म खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको नेपालगन्ज अख्तियार प्रमुख पौडेलले बताए । एबिसी संचारसंगको कुराकानीमा उनले भने […]
(ABC-Sanchar) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम निकासा गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले इन्जिनियर रायसहित इन्जिनियर रामकिशोर साह‚ सब(इन्जिनियर प्रेमचन्द्र झाविरुद्ध विशेष अदालतमा मुद्दा […]
ABC (क्राईमबिट) सुनसरी । ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् । साउन २० गते बेलुका ईलाका […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनु भएको छ । कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उहाँले बताउनुभयो । ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र […]
(ABC-Sanchar) काठमाडौं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुनेछ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन […]
भिरमा अड्किएका व्यक्तिको सकुशल सशस्त्र प्रहरीद्वारा उद्धार ABC (क्राईमबिट) सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले शनिबार सकुशल उद्धार गरेको छ । सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए । […]